Advertisement

३१ सय ८ जना संक्रमित थपिदा १५ सय ९५ जना डिस्चार्ज, २५ को मृत्यु

0 1,832

Advertisement

०५ साउन, काठमाडौं । पछिल्लो २४ घन्टामा १५ सय ९५ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मंगलबार ३१ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा १३ हजार १३५ नमूनाको परीक्षण भएको थियो। जसमा ८८ सय ३६ नमूनाको पीसीआरबाट र ४२ सय ९९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा ३१ सय ८ जनामा संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट २५ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.