Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

काठमाडौं उपत्यकामा शनिवार थपिए ४२८ जना संक्रमि, ७३ सय सक्रिय संक्रमित

0 363

०२ साउन, काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा ४२८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा थप संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ वटा जिल्लामा ५०० भन्दाबढी संक्रिय संक्रमित रहेको जनाएको छ । जसमा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की र सुर्खेत रहेको छ ।

हाल काठमाडौं उपत्यकामा ७,३९९ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.