केपी ओलीको सपथ ग्रहण भोलि दिउँसो हुने
३० बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने भएको छ ।
आजै राति प्रधानमन्त्रीमा नियुक्त गर्ने र भोलि सपथ ग्रहण गराउने शीतलनिवासको तयारी छ ।
अहिले राष्ट्रपति कार्यालयमा ओलीको नियुक्तिको तयारी भइरहेको छ ।
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`
[…] याे पनि हेर्नुहाेस् : केपी ओलीको सपथ ग्रहण भोलि दिउँसो हुने […]