Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पर्पल आईफोन १२ तथा एयरट्यागको प्रि-अर्डर खुला, अप्रिल ३० मा हात पर्ने

0 79

१४ बैशाख, एजेन्सी । पर्पल आईफोन १२ तथा एयरट्यागको प्रि-अर्डर खुला, अप्रिल ३० मा हात पर्ने । पर्पल आईफोन १२, आईफोन १२ मिनी तथा स्मार्ट एयरट्यागको प्रि बुकिङ खुलेको छ।

एप्पलले आफ्नो बहु प्रतीक्षित पर्पल आईफोन १२ तथा नयाँ स्मार्ट एयर ट्यागको प्रि अर्डर गर्नेलाई आगामी अप्रिल ३० तारिखमा डिभाइस डेलिभरी गर्ने योजना बनाएको छ।

एप्पलले यसलाई सार्वजनिक गर्ने समय दिउँसो १२ बजे यूटीसी भनेर तोकेकाले विश्व बजारमै एकैपटक लैजाने योजना रहेको बुझिन्छ। उक्त समयमा अमेरिका र क्यानडामा बिहान, बेलायत र यूरोपमा दिउँसो तथा अस्ट्रेलिया र न्यूजिल्याण्डमा बेलुका हुन्छ।

पर्पल आईफोन १२ तथा १२ मिनीको मूल्य अन्य रंगहरुको जस्तै ७५० र ६५० डलर तोकिएको छ। यस्तै एयरट्यागको एउटाको ३० डलर र ४ ओटा भएको प्याकेट लिँदा १०० डलरमा उपलब्ध हुनेछ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.