भारतमा रेल कर्मचारीले छ वर्षीय बालकको ज्यान जोगाएको नाटकीय क्षण
१० वैशाख, बीबीसी । दृष्टि कमजोर भएकी आमाको हातबाट छुटेर रेलमार्गमा खसेका एक बालकलाई एक रेल कर्मचारीले बचाएका छन्।
भारतमा भएको यस घटनामा मयूर शेल्केले आफ्नो ज्यान जोखिममा राखेर गरेको कामको प्रशंसा भइरहेको छ।
शेल्केले आफ्नो कामप्रति गर्व लागेको बताए।
हेर्नुहोस् त्यो नाटकीय क्षणको भिडिओ।