Advertisement

खतिवडाको संज्ञा माओवादी न भाले न पोथी ।

0 1,462

Advertisement

२८ चैत, काठमाडौं । प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन र्फिता लिए खुसिसाथ ओली नेतृत्वको सरकारले विश्वासको मत लिन प्रयत्न गर्ने दाबी गरेका छन् ।

उत्तरी मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका सदस्यमा निर्वाचित खतिवडाले माओवादी केन्द्रलाई न भाले न पोथीको संज्ञा दि“दै ओली नेतृत्वको सरकारलाई हटाउने हो भने विधिसंवत आउन चुनौंति समेत दिए । उनले ओलीलाई हटाईहाल्ने हुट्हुटि हो भने अविश्वासको प्रस्ताव टेवुल गर्न माग गरे । अविश्वासको प्रस्ताव पास भए खुसिसाथ प्रमुख प्रतिपक्षको भूमिकामा रहदा नेकपा एमालेलाई फरक नपर्ने खतिवडाको जिकिर छ ।

नेकपा एमाले ओली निकट मोरङ–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको नया“ बर्ष २०७८ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो सार्वजानीक कार्यक्रममा विशेष अतिथिको मन्तव्य राख्दै खतिवडाले माधब नेपालले विधि पद्धतिको चर्को वकालत गर्ने गरेपनि तिनै व्यक्तिले सडकबाटै ओलीलाई साधरण सदस्य समेत नरहने गरि पार्टीबाट निकालेको गरेको स्मरण गरे ।

उनले सडकबाट समस्या हल नहुने हुदा“ बैठक र छलफलमा आउन माधब नेपाललाई अनुरोध समेत गरे । खतिवडाले नेकपा एमाले भित्र विमती र फरक मत यसअघि पनि रहेको भन्दै यसको बैठकबाट हल गरिने गरेको जनाउ“दै आफुहरु अझैपनि पार्टी एकताको पक्षमा रहेको उनको ठहर छ । नेतृत्वले समयमै वुद्धि नपु¥र्याए २०५४ सालमा एमाले विभाजनको जस्तै अबस्था टाढा नरहेकोपनि खतिवडाको भनाई छ ।

त्यस्तै सोहि कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै“ नेकपा एमाले मोरङ जिल्ला अध्यक्ष ऋषिकेष पोख्रेलले अहिले ओलीसँग रहेका नेता तथा कार्यकर्ता मात्रै खास एमाले भएको दाबी गरे ।

केहि सार्थीहरु एमाले पार्टीको सदस्यता बोकेर आफु एमाले भन्दै गैर–एमाले गतिविधि र चरित्र देखाउने गरिरहेको अवस्थामा माधब नेपालस“गै बढारिएर सहिठा“उमा पुगेको उनको जिकिर छ । पोख्रेलले २०७४को निर्वाचनमा जनता माझ भोट माग्न जादा“ ओली ५ बर्ष प्रधानमन्त्री र ओलीकै नेतृत्वमा शान्ति, विकास, स्थिायीत्व र स्थिरता दिने बताएकोमा अहिले राजनीतिक घटनाक्रमले जनता माथी धोका भएको बताए ।

नेकपा एमाले ओली निकट मोरङ–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको नया“ बर्ष २०७८ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो सार्वजानीक कार्यक्रममा विशेष अतिथिको मन्तव्य राख्दै खतिवडाले माधब नेपालले विधि पद्धतिको चर्को वकालत गर्ने गरेपनि तिनै व्यक्तिले सडकबाटै ओलीलाई साधरण सदस्य समेत नरहने गरि पार्टीबाट निकालेको गरेको स्मरण गरे । उनले सडकबाट समस्या हल नहुने हुदा“ बैठक र छलफलमा आउन माधब नेपाललाई अनुरोध समेत गरे ।

खतिवडाले नेकपा एमाले भित्र विमती र फरक मत यसअघि पनि रहेको भन्दै यसको बैठकबाट हल गरिने गरेको जनाउ“दै आफुहरु अझैपनि पार्टी एकताको पक्षमा रहेको उनको ठहर छ । नेतृत्वले समयमै वुद्धि नपु¥र्याए २०५४ सालमा एमाले विभाजनको जस्तै अबस्था टाढा नरहेकोपनि खतिवडाको भनाई छ ।

त्यस्तै सोहि कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै“ नेकपा एमाले मोरङ जिल्ला अध्यक्ष ऋषिकेष पोख्रेलले अहिले ओलीँसग रहेका नेता तथा कार्यकर्ता मात्रै खास एमाले भएको दाबी गरे । केहि सार्थीहरु एमाले पार्टीको सदस्यता बोकेर आफु एमाले भन्दै गैर–एमाले गतिविधि र चरित्र देखाउने गरिरहेको अवस्थामा माधब नेपालस“गै बढारिएर सहिठा“उमा पुगेको उनको जिकिर छ ।

पोख्रेलले २०७४को निर्वाचनमा जनता माझ भोट माग्न जादा“ ओली ५ बर्ष प्रधानमन्त्री र ओलीकै नेतृत्वमा शान्ति, विकास, स्थिायीत्व र स्थिरता दिने बताएकोमा अहिले राजनीतिक घटनाक्रमले जनता माथी धोका भएको बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.