Advertisement

“भ्रष्टाचार”

0 732

Advertisement

१३ चैत्र, काठमाडाै । भ्रस्टाचार बिस्वब्यापी समस्या हो जुन नियनत्रण गर्न सकिन्छ, निमिट्यान्न पार्न हाम्रो जस्तो मुलुकमा सम्भव छैन। नेतृत्व इमान्दार भए भ्रस्टचार थोरै कम होला, तर पूर्ण नियन्त्रण हुन्छ भन्न सकिदैन ।

जस्तो मनमोहन अधिकारि, कृष्ण प्र. भट्टराइ, शुसिल कोइराला इमान्दार थिए तर भ्रस्टचार नियनत्रण हुन सकेन बरु उनीहरुका नाममा धेरै मोटाए।

नेतृत्व भ्रस्ट पनि हुने देस पनि ध्वस्त बनाउने, जस्तो जिम्बाबेका रास्ट्रपति मुगाबे प्रबृत्ति हाबी भयो भने जनताका समस्या ज्युँ का त्युँ रहने तर जन्मिदै गरेको बच्चामाथि ऋणको भार थपिदै जाने निरन्तरता रहन्छ।

भ्रस्ट हुदाहुदै पनि देस बनाउन सकिन्छ यदि नेतृत्वमा इच्छा शक्ति रह्यो भने, जस्तो खाडि मुलुकका राज परिबार जुन भ्रस्ट छन् तर देस बिकास पनि द्रुत गतिमा भइरहेको छ।

सक्छौ भ्रस्टाचार रोक, सक्दैनौ देस बिकास नरोक।
देस बिकासको लामो फड्का सम्भव छ हाम्रै पालामा !

@ आहत निबास, ट्यांग्लाफ़ाट, Ktm
: स्याङ्जा- अर्जुनचौपारि -५ आरुचौर



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.