Tag: Israel Iran War
इजरायल–इरान युद्धमा मिसियो अमेरिका पनि, नेपालमा पेट्रोलियम आपूर्तिमा आउन सक्छ संकट
०८ असार, काठमाडौँ । इजरायल र इरानबीच चर्किंदै गएको युद्धमा अमेरिका पनि जोडिएको छ । मध्यपूर्वमा बढेको तनावमा अमेरिका मिसिएसँगै वैश्विक रूपमा तनाव थपिएको छ [Read More…]

