Browsing Tag

decrease

नेप्सेमा आज १४ अर्ब १३ करोड ९७ लाख बराबरको कारोबार : नेप्से ८.२४ अंकले घट्यो

११ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको दोस्रो दिन आज सोमबार तिव्र उत्तारचढाव देखिएको छ । आज कारोबार शुरु हुँदा नेप्से ऐतिहासिक विन्दु ३ हजार ७५ दशमलब ५९ मा पुगेको थियो…