केपी ओली कपमा उत्कृष्ट हुने चार विधाका खेलाडीले मोटरसाइकल पनि पाउने

१९ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले नगद पुरस्कारसँगै यामाहाको तर्फबाट बाइक [Read More…]

केपी ओली कप फुटबलको उपाधिका लागि मच्छिन्द्र र आर्मी खेल्दै

१९ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । फाइनल खेल दशरथ रंगशालामा साँझ [Read More…]

फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त, एक वर्षको सम्झौता

१८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् । एन्फाले रोसलाई एक वर्षको लागि मुख्य प्रशिक्षक नियुक्त [Read More…]

नेपाललाई हराउँदै म्यानमारले जित्यो उपाधि

१४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाललाई हराउँदै म्यानमारले उपाधि जितेको छ । उपाधिका लागि बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा म्यानमारले [Read More…]

पुलिसलाई हराउँदै आर्मी केपी ओली कप फुटबलको सेमिफाइनलमा

१२ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा विभागीय टिम नेपाल [Read More…]

सुरु भयो केपी ओली कप

११ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गरेका [Read More…]

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा लेबनानको सान्त्वना जित

११ फागुन, काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा लेबनानले सान्त्वना जित हासिल गरेको छ । आइतबार भएको खेलमा लेबनानले कीर्गिस्तानलाई २-० गोलअन्तरले हराएको [Read More…]

नवयुगले पोखरा थन्डर्सबाट एनएसएल खेल्ने

११ फागुन, काठमाडौं । स्टार खेलाडी नवयुग श्रेष्ठले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा पोखरा थन्डर्सबाट खेल्ने भएका छन् । पोखराले आइतबाट नवयुग पोखराबाट [Read More…]

साम्बाको गोलमा लेबनानविरूद्ध नेपाललाई अग्रता

०८ फागुन काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत लेबनानविरूद्धको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ। दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले सावित्रा भण्डारी ‘साम्बा’को गोलबाट पहिलो [Read More…]

म्यानमारको लगातार दोस्रो जित, किर्गिस्तान ५-० ले पराजित

०८ फागुन, काठमाडौं । म्यानमारले इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा बिहीबार किर्गिस्तानलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । दशरथ रंगशालमा भएको खेलमा [Read More…]

दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई १-० ले पराजित गर्दै तीन अंक जोड्न सफल भयो।

०५ फागुन, काठमाडौँ । फोर नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई १-० ले पराजित [Read More…]

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारको विजयी सुरूवात

०५ फागुन, काठमाडौं । सोमबारदेखि काठमाडौंमा सुरू भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा म्यानमारले लेबनानलाई ३-१ [Read More…]

बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई

२७ माघ, काठमाडौं । २५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एनआरटी फुटबल क्लब काठमाडौँले जितेको छ। शनिबार साँझ सुनसरीको धरान रङ्गशालामा भएको फाइनल [Read More…]

नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर सनिश बने सहारा वर्षोत्कृष्ट खेलाडी

२२ माघ, पोखरा । नेपाली राष्ट्रिय टिम तथा मछिन्द्र क्लबका डिफेन्डर सनिश श्रेष्ठलाई सहारा क्लबले सम्मान गरेको छ । सहारा क्लबले २४औं आहा रारा पोखरा [Read More…]

नेपाली युवा फुटबल टोलीको प्रशिक्षकमा शाही नियुक्त

१८ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चीनको युनान युवा फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोलीको प्रशिक्षक नियुक्त गरेको छ [Read More…]

एन्फा महिला लिगको उपाधि ‘अपराजित एपीएफलाई’

१६ माघ, काठमाडौँ । एपीएफ क्लबले अपराजित रहँदै एन्फा महिला लिगको उपाधि उचालेको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ४-० [Read More…]

ला लिगामा बार्सिलोनाकाे भ्यालेन्सिया विरुद्ध ७–१ को सानदार जित

१४ माघ, काठमाडाैं । स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि गोलको वर्षा नै गरेको छ । शानदार प्रदर्शन गरेका फर्मिन लोपेजले दुई गोल [Read More…]

ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता पुस २२ देखि

१० पुस, काठमाडौं । ललितपुरमा आगामी पुस २२ गतेदेखि दोस्रो संस्करणको ललितपुर मेयर कप ८-ए-साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । कुसुन्ती यूवा क्लब [Read More…]

मैत्री फुटबल खेलमा प्रमुख शाहबाट गोल : ५–२ अन्तरले प्रमुख ११ टिमको अग्रता

प्रमुख शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न २८ मंसिर, काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले [Read More…]

नेपालले फर्कायो बराबरी गोल

१४ कार्तिक, काठमाडौँ । नेपालले फर्कायो बराबरी गोल । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको हाे । बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी [Read More…]