Category: Society
ढालियो ५५ हात लामो योसिद्यः
०१ बैशाख, भादगाउँ (भक्तपुर) । भक्तपुरको प्रसिद्घ बिस्का जात्राको पाँचाैं दिन आज भेलुखेलस्थित यसींँख्योमा ५५ हात लामो यसीद्यः (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । [Read More…]
नववर्षारम्भ जानकारी !
०१ बैसाख, काठमाडाै । मिति २०८२ साल वैशाख १ गते सोमबार कालयुक्त नाम संवत्सरको समाप्तिसँगै सिद्धार्थिनाम संवत्सर आरम्भ,सूर्यनारायण उत्तरायण,बसन्तऋतु ,वैशाखकृष्णपक्ष प्रतिपदा तिथी प्रात: ६ / [Read More…]
घामपानी नभनी निरन्तर आन्दोलनमा शिक्षकहरू, कक्षा १२को परीक्षा बहिष्कार गर्ने शिक्षकको निर्णय
नयाँ वर्षको दिन पनि सडकमै ०१ बैशाख, काठमाडौँ । विभिन्न माग राखेर शिक्षक महासङ्घको ब्यानरमुनि शिक्षकहरू आन्दोलित छन्। चैत २० गतेयता काठमाडौंको माइतीघर-बानेश्वर क्षेत्रमा आन्दोलित [Read More…]
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा बढ्यो चहलपहल, व्यवसायी उत्साही
०१ बैशाख, काठमाडौँ । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ। वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक [Read More…]
नयाँ वर्षाको मौसम : आज यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
०१ बैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, [Read More…]
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ
०१ बैशाख, काठमाडौँ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ [Read More…]
पूर्वराजा शाहद्वारा नयाँ वर्षको शुभकामना व्यक्त, तीनकुने घटनाबारे बोले पूर्वराजा ज्ञानेन्द्र [भिडियो]
३१ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते भएको हिंसात्मक घटनाबारे प्रतिक्रिया दिएका छन् । नयाँ वर्ष २०८२ सालको अवसरमा आइतबार शुभकामना सन्देश जारी [Read More…]
१ करोड २५ लाख कारोवारसंगै दोश्रो हर्टिकल्चर एक्सपो सम्पन्न
३१ चैत, काठमाडौं । १ करोड २५ लाख बढीको कारोवारसंगै दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ सम्पन्न्न भएको छ । नर्सरी ब्यवसायी संघ नेपालले बिहिबारबाट काठमांडौको [Read More…]
वीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन
३० चैत, पर्सा । पर्साको वीरगन्जमा शनिबार भएको दुई समुदायबिचको दोहोरो झडप नियन्त्रण लिन सेना परिचालन गरिएको छ । शनिबार साँझ वीरगन्ज महानगरपालिका क्षेत्रमा सेना [Read More…]
कर्णाली पुलको मर्मत सुरु
३० चैत, बबई (बर्दिया) । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएको करिब एक वर्षपछि मर्मतसम्भार सुरु भएको छ । बर्दिया [Read More…]
हनुमान जन्मोत्सवमा तनाव, पर्सामा ‘कर्फ्यू’ आदेश जारी
३० चैत, पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा आज यहाँ तनाव बढेसँगै ‘कर्फ्यू’ आदेश जारी गरेको छ । वीरगञ्जको छपकैयाँमा हिन्दू र [Read More…]
प्रेमको अनुपम उदाहरण
३० चैत्र, काठमाडाैँ । परम्परागत संस्कृति र संस्कार बोकेको चाडमा चैतालो अर्थात् भेटौलो पर्छ । सुदूरपश्चिमको केही जिल्लामा गरिने पारम्परिक चलन तथा नैतिक मूल्य र [Read More…]
आन्दोलन शिष्ट, माग विशिष्ट
३० चैत्र, काठमाडाैँ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने र त्यसमा पेसागत सुरक्षा सुनिश्चित हुनुपर्ने माग गर्दै सामुदायिक विद्यालयका शिक्षक चैत २० गतेदेखि राजधानीकेन्द्रित आन्दोलनमा [Read More…]
दुर्गा प्रसाईंलाई विमान चढाइयो, काठमाडौं ल्याइँदै (भिडियोसहित)
२९ चैत, काठमाडौं । दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई काठमाडौं ल्याउन विमान चढाइएको छ । झापाको चन्द्रगढी विमानस्थलबाट उनीहरुलाई काठमाडौैं ल्याउन लागिएको हो [Read More…]
विश्वप्रसिद्ध बिस्काः जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काउँदै
२९ चैत, काठमाडौं । आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको भैरवको राथ वंशगोपाल पुर्याएको [Read More…]
काठमाडौँको वायु प्रदूषण थप घट्यो, अहिले १८ औँ स्थानमा
२९ चैत्र, काठमाडौं । वर्षापछि काठमाडौँको वायु प्रदूषण घटेको छ। काठमाडौँ उपत्यकमा दुई दिनदेखि भइरहेको सामान्य वर्षाको कारण वायु प्रदूषण कम भएको हो। काठमाडौँमा बुधबार [Read More…]
आजकाे माैसमः केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
२९ चैत्र, काठमाडौं । देशका केही ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ। उदयपुर, गुल्मी, जुम्ला, कैलाली, बाँकेलगायतका जिल्लाहरुमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले [Read More…]
दुर्गा प्रसाईँ भारतमा पक्राउ समाचार, दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्: प्रहरी प्रवक्ता
२८ चैत, काठमाडौं । तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्। भारतको आसाम राज्यमा उनी पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार, उनलाई [Read More…]
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा रैतानमा परिणत
२८ चैत्र, मुस्ताङ । यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ । म्याग्दीका साबिक [Read More…]
देशका विभिन्न स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा, कस्तो रहला दिनभरको मौसम ?
२८ चैत्र, काठमाडौँ । देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै मोरङमा दुई सय मिलिमिटरभन्दा धेरै [Read More…]

