Category: Share Market
विद्युत बिक्री आम्दानी बढ्दा अपि पावरको नाफामा ६८९ प्रतिशतको वृद्धि
३० वैशाख, काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको खुद नाफा उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद [Read More…]
बैंक-बीमाको बजार पुँंजीकरण हिस्सा खुम्चिदा कुन-कुनको बढ्यो ? ९ महिनामा ५२ अर्बको थप धितोपत्र सूचीकृत
२९ वैशाख, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा पछिल्लो समयमा नयाँ नयाँ क्षेत्रका कम्पनीहरु थपिन थालेपछि बैंक, वित्तीय संस्था र बीमा समूहको बजार [Read More…]
विकास हाईड्रोपावरले जेठ ६ गतेदेखि आईपीओ जारी गर्ने
२८ वैशाख, काठमाडाैं । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले आगामी जेठ ६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित [Read More…]
साताको पहिलो कारोबारको दिन घट्यो नेप्से
२८ वैशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से ओरालो लागको छ । आज नेप्से ११.५३ अङ्कले ओरालो लागेको हो । आजको [Read More…]
सांग्रिला डेभलपमेन्टको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
२६ वैशाख, काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले ८६ हजार ४७४ कित्ता संस्थापक शेयर सर्वसाधारण व्यक्ति तथा संस्थालाई बिक्री गर्ने भएको छ । संस्थापक सेयर धनीहरुको [Read More…]
घट्यो सेयर बजार, बढ्यो कारोबार
२५ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । बिहीबार १२.०४ अंकले घटेको बजार २६६१.६४ बिन्दुमा रोकियो । [Read More…]
नेप्से परिसूचकमा उच्च अंकको वृद्धि
२४ बैशाख, काठमाडाैँ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ६२ दशमलव २५ अंकले बढेर दुई हजार [Read More…]
बुटवल पावरले न्यादी हाइड्रोपावरमा रहेको ३१ लाख कित्ता सेयर बिक्री गर्ने
२४ बैशाख, काठमाडौँ । बुटवल पावर कम्पनीले आफ्नो स्वामित्वमा रहेको न्यादी हाइड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ। बुटवल पावरले सूचना जारी गर्दै [Read More…]
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
२३ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । यस दिन १.०३ अंकले बढेको बजार २६११.४३ बिन्दुमा [Read More…]
१० अंक घट्यो सेयर बजार
२२ वैशाख, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ९.६२ अंक घटेको छ । आइतवार २६२० अंकमा बन्द भएको नेप्से परिसूचक २६१०.७६ अंकमा झरेको [Read More…]
आईपीओ ल्याउने तयारीमा सोलार फार्म, धितोपत्र बोर्डसँग माग्यो अनुमति
२२ वैशाख, काठमाडौं । सोलार फार्मले सवा १९ करोड रुपैयाँभन्दा बढीको आईपीओ ल्याउनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र [Read More…]
सेयर बजारमा गिरावट, ९ अर्ब २४ करोडको कारोबार
२१ वैशाख, काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ को विन्दुमा कायम भएको छ । [Read More…]
सरकारले नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्ने
१९ वैशाख, काठमाडौं । सरकारले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को पुनर्संरचना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति [Read More…]
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सेयरधनीले कति पाउने भए लाभांश ?
१९ वैशाख, काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएका छन् । इन्स्योरेन्सले हाल कायम [Read More…]
सान्भि इनर्जीको आइपीओ भर्न छुटयो कि !
१९ वैशाख, काठमाडौँ । सान्भि इनर्जी लिमिटेडको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक [Read More…]
प्रभु लाइफ इन्योरेन्सको संस्थापक सेयर बिक्रीमा
१८ वैशाख, काठमाडौँ । प्रभु लाइफ इन्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्योरेन्सले एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको नाममा रहेको ५ लाख ५० हजार [Read More…]
सेयर बजार घट्दा पनि बढ्यो कारोबार
१७ वैशाख, काठमाडौं । बुधबार सेयर बजार ८.१४ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६२३ अंकमा झरेको छ । दिनभर कारोबारका क्रममा [Read More…]
कुमारी बैंकको ४ महिनामा ७४ लाख कित्ता संस्थापक सेयर बिक्रीको सूचना
१७ वैशाख, काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट संस्थापक सेयरधनीहरू बाहिरिने क्रम बढ्दो छ । बैंक तथा वित्तीय संस्थाहरूमा लगानी गरेपछि प्रतिफल कम [Read More…]
सिद्धार्थ बैंकको करिब ४ लाख कित्ता सेयर बिक्रीमा
१७ वैशाख, काठमाडौँ । सिद्धार्थ बैंकको करिब ४ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ९१ हजार ५७० कित्ता सेयर बिक्रीमा [Read More…]
सुप्रिम हेल्थ केयरले आइपीओ निष्काशन गर्ने
१६ वैशाख, काठमाडौँ । सुप्रिम हेल्थ केयर लिमिटेडले सर्वसाधारणमा प्रति शेयर अंकित मूल्य १०० रुपैयाँको दरले १२ लाख ५० हजार कित्ता बराबरको आइपिओ निष्काशन गर्ने [Read More…]

