Category: Politic
आज स्थानीय तहका रिक्त ४१ पदका लागि उपनिर्वाचन हुँदै
१६ मंसिर, काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख [Read More…]
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
१३ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन प्रस्थान गरेकी छिन् । मन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन [Read More…]
बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री
११ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बिआरआई) अन्तर्गत सरकारले ऋण नलिने स्पष्ट गरेका छन्। प्रधानमन्त्री [Read More…]
माइतीघरमा रास्वपा नेता कार्यकर्ताको प्रदर्शन
११ मंसिर, काठमाडौं । सभापति रवि लामिछानेको रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएका रास्वपाका [Read More…]
ओलीलाई नेपालको सुझाव : कुन देशको भ्रमण पहिले गर्ने भन्ने टन्टाबाट मुक्त हुनुस्
१० मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयमा नअल्झिन प्रधानमन्त्री केपी शर्मालाई सुझाव दिएका छन् । [Read More…]
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
१० मंसिर, काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही [Read More…]
भर्चुअल संवाद : प्रधानमन्त्री ओलीले दिए नेपाल भ्रमणको निम्तो, मस्कले गरे स्टारलिंकबारे ब्रिफिङ
०८ मंसिर,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका खर्बपति एलन मस्कलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। शुक्रबार साँझ भर्चुअल वार्तापश्चात प्रधानमन्त्री ओलीले मस्कलाई भ्रमणको निम्तो [Read More…]
दरबार मार्गमा यस्तो देखियो एमालेको जागरण सभा (फोटो फिचर)
०७ मंसिर, काठमाडाैँ । काठमाडौं सत्तारुढ दल नेकपा एमालेको जागरण सभा सुरू भएको छ। काठमाडौंको दरबारमार्गमा एमालेले जागरण सभा आयोजना गरेको हो। काठमाडौं उपत्यकाका तीनवटै [Read More…]
दुर्गा प्रसाइँ समर्थकको कोटेश्वरमा प्रदर्शन
०७ मंसिर, काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले निर्धारित समयअनुसार कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरु गरेको छ । कोटेश्वर क्षेत्रमा भेला भएर उनीहरूले प्रदर्शन सुरु गरेका [Read More…]
काठमाडौंका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
०७ मंसिर, काठमाडाैँ । काठमाडौंका ३ ठाउँमा आज प्रदर्शनका कार्यक्रमको आयोजना गरिएको छ। नेकपा (एमाले)ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ। माइतीघर मण्डलामा सहकारी पीडित [Read More…]
नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
०५ मंसिर, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई विधिसम्मत् र पारदर्शी रुपमा सञ्चालन गर्न माग गरेका [Read More…]
शान्ति सम्झौताको १८ वर्ष : न्यायको प्रतीक्षामा पीडित
०५ मंसिर, काठमाडौँ द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको [Read More…]
उपनिर्वाचन पर्यवेक्षण गर्न ९ संस्थालाई अनुमति
०४ मंसिर, काठमाडौं । यही मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्नका लागि नौ संस्थाले अनुमति पाएका छन् । पर्यवेक्षणका लागि अनुमति [Read More…]
गृहमन्त्री लेखक भन्छन् : शान्ति सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक छ
०४ मंसिर, काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा शान्ती सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । उनले पहिलो आवश्यकता शान्ती स्थापना गराउनु [Read More…]
कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने
०२ मंसिर, काठमाडौं । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता [Read More…]
गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
०२ मंसिर, काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित गृह [Read More…]
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
०२ मंसिर, काठमाडाैँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म [Read More…]
उत्पादनमूलक क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह
२९ कात्तिक, काठमाडौ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उत्पादन क्षेत्रमा जोड दिन निजी क्षेत्रसँग आग्रह गरेका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघ आयोजनामा [Read More…]
४ पालिका उपप्रमुखमा महिलाले मात्रै उम्मेद्वारी दिन पाउने
२९ कात्तिक, काठमाडौं । आसन्न उपनिर्वाचनमा ४ गाँउपालिकाको उपप्रमुख पदमा महिलाहरु मात्रै उम्मेद्वार बन्न पाउने भएका छन् । आयोगका अनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको [Read More…]
अजरबैजान उडे राष्ट्रपति पौडेल (तस्वीर)
२५ कात्तिक, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन्। राष्ट्रपति पौडेल आइतबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको [Read More…]

