Category: Politic
एनआरएन नागरिकताको नियमावली आउने तयारीमा छ : परराष्ट्रमन्त्री देउवा
२७ मंसिर, लुभेन । परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली नागरिकताको नियमावली निर्माणका लागि परराष्ट्र, गृह र कानूनमन्त्रीबीच एक खालको सहमति भई नियमावली निर्माणको [Read More…]
माओवादी स्थायी समिति बैठक स्थगित
२७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलका अनुसार आज दिउँसो ३ बजेका लागि बोलाइएको [Read More…]
रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र हो : मन्त्री भण्डारी
२६ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र भएको बताएका छन् । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटीले [Read More…]
रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रचण्ड बोल्नु बेठिक : गृहमन्त्री
२५ मंसिर, सुर्खेत । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु ठिक नभएको बताएका छन् । मंगलबार [Read More…]
निजामती विधेयकको प्रस्तवनामै ४७ जना सांसदको ३२ वटा संशोधन
२५ मंसिर, काठमाडौं । संघीय निजामती विधेयकको प्रस्तवनामै ३२ वटा संशोधन परेको छ । ४७ जना सांसदको ३२ वटा संशोधन प्रस्तवनामा मात्रै दर्ता गरेका हुन् [Read More…]
प्राप्त अधिकारको सदुपयोग गरेर विकास निर्माणमा अघि बढ्नुपर्छ : उपप्रधानमन्त्री सिंह
२५ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल महिला संघ [Read More…]
प्रतिनिधिसभा बैठक धकेल्ने प्रयासमा सरकार रहेको सूचना पाएको छु : प्रचण्ड
२४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकलाई सकेसम्म धकेल्ने प्रयास सरकारले गरिरहेको सूचना आफूले पाएको बताएका छन् । सोमबार [Read More…]
भ्रष्ट्राचार र अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लेखक
२४ मंसिर, सुर्खेत । गृहमन्त्री रमेश लेखकले भ्रष्ट्राचार र अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । सोमबार कर्णाली प्रदेशस्तरीय सुरक्षा [Read More…]
प्रधानमन्त्री ओलीले गरे मेचीनगरमा मानवसेवा आश्रम भवन उद्घाटन
२३ मंसिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका-४ आमडाँडास्थित मानवसेवा आश्रमको जिल्ला कार्यालय भवन उद्घाटन गरेका छन्। सोही क्रममा प्रधानमन्त्री ओली मानवसेवा [Read More…]
संसदमा आएको ९ महिनापछि निजामती विधेयक माथि दफावार छलफल सुरु
२३ मंसिर, काठमाडौ । निजामती विधेयकमाथि दफावार छलफल सुरु भएको छ । संसदमा आएको ९ महिनापछि निजामती विधेयक माथि आइतबारदेखि दफावार छलफल सुरु भएको हो [Read More…]
प्रधानमन्त्री बनेपछि पहिलोपटक गृहजिल्लामा ओली, दुई दिन बस्ने
२३ मंसिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आइपुगेका छन् । गत असारमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला पुगेका उनले यहाँ दुई दिन [Read More…]
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंसिर २४ गते सोमबार बिहान [Read More…]
आधुनिक विकास निर्माणलाई दिगो बनाउन आवश्यक : उपप्रधानमन्त्री सिंह
२० मंसिर, काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौंमा ‘आर्कविल्ड एक्स्पो २०२४’ [Read More…]
चीन भ्रमण सकेर स्वदेश फर्कंदैछ प्रधानमन्त्रीसहितको जम्बो टोली
२० मंसिर, बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । उनी चीनका प्रधानमन्त्री ली [Read More…]
नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर
१८ मंसिर, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भेटवार्ता भएको छ। दुई मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल [Read More…]
कोशीको आन्तरिक मामिलामन्त्री बन्दै रेवतीरमण भण्डारी, आजै शपथ
१७ मंसिर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने भएका छन् । मानव तस्करी प्रकरणमा मुछिएका तत्कालीन [Read More…]
चार्टर विमानबाट चीन उडे प्रधानमन्त्री ओली
१७ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । ४ दिने औपचारिक भ्रमणका लागि ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट [Read More…]
काठमाडौं-१६ मा कांग्रेसलाई धक्का, रास्वपाकी रोजिना श्रेष्ठ विजयी
१७ मंसिर, काठमाडौँ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । उनी १ हजार ५८४ मत ल्याएर निर्वाचित [Read More…]
उपनिर्वाचनः कीर्तिपुर र काठमाडौँ १६ मा मतगणना जारी
१७ मंसिर, काठमाडौँ । काठमाडौँका दुई स्थानीय तहमा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । आज बिहान ४ बजेसम्मको विवरण अनुसार काठमाडौँ, महानगरपालिका वडा नं [Read More…]
अन्तिमतिर उपनिर्वाचनको मतदान
१६ मंसिर, काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि जारी छ । ४१ पदका लागि भएको उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । [Read More…]

