Category: Politic
परिस्थिति ठीक गर्न धैर्यताका साथ लाग्छौं : प्रधानमन्त्री ओली
०३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लागि पर्ने बताएका छन् । आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘महिला [Read More…]
रास्वपाले बोलायो सचिवालय बैठक
०३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । आज अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष [Read More…]
गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
०१ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धिगरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् [Read More…]
एकीकृत समाजवादीले घोषणा गर्यो आन्दोलनका कार्यक्रम
०१ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ । महासचिव घनश्याम भूसालले पहिलो चरणमा पार्टीले गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् [Read More…]
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
०१ चैत, काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको बैठक आज [Read More…]
एक वर्षमा थपिए २ लाख २८ हजार मुद्दा, १ लाख ६२ हजार फर्छ्यौट हुन बाँकी
०१ चैत, काठमाडौं । देशभर एक वर्षमा २ लाख २८ हजार मुद्दा थपिएका छन् । सर्वोच्च अदालतको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनअनुसार सर्वोच्च मातहतका अदालत [Read More…]
राजावादीको सक्रियताप्रति समाजवादी मोर्चाको टिप्पणी- परिस्थिति गम्भीर र जटिल
०१ चैत, काठमाडौं । समाजवादी मोर्चाले राजावादीहरुको सक्रियतालाई ‘गम्भिर’ र ‘परिस्थिति जटिल बनाउने कसरत’ भनेर निष्कर्ष निकालेको छ । त्यसैले राजसंस्थाको पक्षधरहरुलाई जवाफ दिन चैत [Read More…]
घुससहित मालपोतका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा
२८ फागुन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित मालपोतका दुईजना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नु कुमार दास [Read More…]
मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित
२८ फागुन, काठमाडौं । सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि संसद बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि [Read More…]
सरकारको प्राथमिकतामा परेन संवैधानिक परिषद विधेयक
२८ फागुन, काठमाडौं । सरकारको प्राथमिकतामा नपर्दा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा अड्किएको [Read More…]
क्रान्ति पूरा गर्ने अवसर आयो : प्रचण्ड
२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताएका छन् । पार्टीको [Read More…]
बुधबार प्रतिनिधिसभामा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयकको प्रक्रिया अघि बढाइने
२६ फागुन, काठमाडौं । संघीय संसद्बाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक आगामी बुधबार (२८ फागुन) बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखिएको छ । सत्तारुढ नेकपा [Read More…]
निजी शैक्षिक संस्थालाई प्रधानमन्त्रीको आग्रह- अत्यधिक मुनाफा लिने उद्देश्य नराख्नुस्
२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधिनक मुनाफा कमाउने उद्देश्यबाट निजी शैक्षिक संस्थाहरू खोल्न नहुने बताएका छन् । सोमबार निजी तथा आवासीय विद्यालय [Read More…]
परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान
२६ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गरेकी छन् । मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ [Read More…]
निर्वाचित हुँदैमा जनप्रतिनिधि नियमभन्दा माथि हुँदैन : उपप्रधानमन्त्री सिंह
२६ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन् । सोमबार [Read More…]
कमल थापाले बोलाए पदाधिकारी बैठक
२६ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने [Read More…]
चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित
२५ फागुन, काठमाडौं । आगामी चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त [Read More…]
जनमतको केन्द्रीय समिति बैठक महोत्तरीमा जारी
२५ फागुन, काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पाँच एजेन्डामा छलफल हुने भएको छ । आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार (भोलि) सकिने [Read More…]
एमडिएमएस खरिद प्रकरण : पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
२४ फागुन, काठमाडाैँ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाललाई दोषी ठहर गरेको छ । मोबाइल डिभाइस म्यानेजमेण्ट सिष्टम (एमडिएमएस) [Read More…]
उद्यमशीलता सिर्जना गर्ने शिक्षा नभए मुलुक पछि पर्छ : प्रधानमन्त्री ओली
२३ फागुन, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा उद्यमशीलता सिर्जना गर्नसक्ने बनाउनुपर्ने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले [Read More…]

