बिहार राज्यमा चुनाव, नेपाल-भारत सीमा नाका बन्द

२२ कार्तिक, काठमाडौँ । भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधान सभा निर्वाचनका लागी रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । जिल्ला प्रशासन [Read More…]

प्रधानमन्त्री कार्की र मन्त्रीहरुको सहभागितामा अर्थ नीतिबारे आज बृहत छलफल हुने

जेनजी आन्दोलनपश्चात् देशको समग्र आर्थिक अवस्था र आगामी कार्यदिशा निर्धारणका उद्देश्यसहित आयोजना गरिएको सो बहसमा सरकार र निजी क्षेत्रबीच साझा धारणा बनाउन छलफल भइरहेको महासंघले [Read More…]

पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलमको निधन

२२ कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि [Read More…]

भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको स्वीकार गर्‍यो रास्वपाले

२१ कार्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूकै सक्रियता रहेको स्वीकार गरेको छ । शुक्रबार चितवनमा [Read More…]

निकोलस भुसाल पक्राउ

१८ कार्तिक, काठमाडौँ । प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाल गोरखामा पक्राउ परेका छन् । गोरखा नगरपालिका -८ रानीवन आश्रमबाट मंगलबार दिउँसो २ बजे पक्राउ [Read More…]

पूर्वराष्ट्रपति भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि

१८ कार्तिक, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको प्रतिलिपि लिएकी छन्। जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी हुँदा नागरिकता पनि [Read More…]

सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, भित्र कहाँ बन्दै छ प्रिफ्याब भवन?

१८ कार्तिक, काठमाडौँ । सिंहदरबार परिसर बाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अबको केही हप्ताभित्रै सिंहदरबार भित्र जाने पक्का भएको छ। सरकारले स्वास्थ्य मन्त्रालयलाई सिंहदरबार [Read More…]

निर्वाचन आयोगमा १२५ दल दर्ता, १७ वटा विचाराधीन

१८ कार्तिक, काठमाडौँ । निर्वाचन आयोगमा हालसम्म १२५ दल दर्ता भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा धमाधम दल दर्ता भइरहेका छन् । आयोगका [Read More…]

जेन-जी आन्दोलनपछि मतदाता दर्तामा युवाको उत्साह

१६ कात्तिक, काठमाडाैँ । भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ। यसमध्ये ९० [Read More…]

राष्ट्रपति पौडेल कतार प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज सोमबार त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : किरणराज बिष्ट / रासस

१६ कात्तिक, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् । दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो [Read More…]

डेडिकेटेड विवादमा प्रधानमन्त्रीः चलाएको भए तिर्नुपर्छ, नचलाएको भए पर्दैन, कसैलाई अन्याय हुँदैन

१६ कात्तिक, बुटवल । प्रधानमन्त्री सुशीला कार्कीले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा कसैलाई पनि अन्याय नहुने गरी समाधान खोज्ने बताएकी छन् । प्रदेश मुख्यमन्त्रीहरूसँगको छलफलमा [Read More…]

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

१७ कार्तिक, काठमाडौँ । गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ । आज [Read More…]

अब भिजिट भिसामा विदेश जान स्वघोषणा

१५ कात्तिक, काठमाडौँ । गृह मन्त्रालयले नागरिक आफैं जिम्मेवार रहेर भिजिट भिसामा विदेश जान अनुमति दिने गरी मापदण्ड तय गरेको छ। गृह मन्त्रालयमातहतको अध्यागमन विभागले विदेश [Read More…]

आलोचनाबाट डराउँदिनँ, दलसहितको निर्वाचन गरेर बिदा हुन्छु : प्रधानमन्त्री कार्की

१५ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छन्। [Read More…]

निर्वाचन तयारीबारे आज ७ दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री

०४ कार्तिक, काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे आज सात राजनीतिक दलका नेतासँग छलफल गर्दै छिन्। कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात दलका २-२ जना [Read More…]

प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुंगाना समूह चुनावमा सहभागी नहुने

राजेन्द्र तिवारी ०१ कार्तिक, काठमाडौँ। जेन जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ । नयाँ बानेश्वरमा [Read More…]

नेताको घेराभित्र कार्यकर्ताको आवाज दबियो : एमालेमा पुस्तान्तरणको बहस निष्प्रभावी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुधबार ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको एमालेको दशौँ केन्द्रीय कमिटी बैठक सम्बोधन गर्नुहुँदै। तस्बिर: रासस

३० असाेज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(एमाले)मा नेतृत्व हस्तान्तरणको बहस क्रमशः निष्क्रिय बन्दै गएको छ । बुधवारबाट ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको केन्द्रीय कमिटी [Read More…]

२३ र २४ भदौमा त्यो स्तरको घटना हुन्छ भन्ने थाहा थिएन : ओली

२९ असाेज, काठमाडाैँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनले यति विकराल रूप लिन्छ भन्ने थाहा नभएको बताएका [Read More…]

आज देउवाले महत्त्वपूर्ण निर्णय गर्नुभयो, उहाँप्रति सम्मान छ: गगन थापा

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकमा महत्त्वपूर्ण निर्णयहरू गरेर सुनाएको प्रतिक्रिया दिएका छन्। हस्ताक्षरसहित विशेष [Read More…]

जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिन, दुई वर्षपछि घर फर्कने प्रतीक्षामा देश

२६ असोज, काठमाडौँ । गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्था अज्ञात रहेको समाचार सीएनएनले [Read More…]