Category: Politic
माओवादी आन्दोलनलाई चौबाटोमा छोडेर बाबुराम भाग्न पाउनुहुन्न : गंगानारायण श्रेष्ठ
१२ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नयाँ नियुक्त सचिव गंगानारायाण श्रेष्ठले माओवादी आन्दोलनलाई चौबाटोमा छोडेर नभाग्न डा.बाबुराम भट्टराईलाई अपिल गरेका छन् । सोमबार ललितपुरस्थित [Read More…]
कांग्रेसले भन्यो– भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक [Read More…]
विकास र समृद्धिका लागि दिगो सोचसहित समन्वय र सहकार्य हुन आवश्यक छ : सञ्चारमन्त्री गुरुङ
११ जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धिका लागि आवश्यक दिगो एवं स्पष्ट सोचसहित समन्वय र सहकार्यको अभाव रहेकाले [Read More…]
देउवाले बोलाए पदाधिकारी बैठक
११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् । [Read More…]
रास्वपाले बोलायो सचिवालय बैठक
१० जेठ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि थुनामै [Read More…]
परराष्ट्रमन्त्री र जाइका अध्यक्षबीच भेटवार्ता
०९ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोबीच भेटवार्ता भएको छ । टोकियोस्थित [Read More…]
सर्वोच्चमा रवि र छविका रिटमाथि आज पनि सुनुवाइ
०८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी [Read More…]
परराष्ट्रमन्त्री आरजु र जापानी विदेशमन्त्री इवायाबीच भेटवार्ता
०८ जेठ, काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानी विदेशमन्त्री इवाया ताकेसीबीच भेटवार्ता भएको छ। बिहीबार राजधानी टोकियोस्थित विदेश मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो। [Read More…]
‘श्रमिकको उपचार जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव डब्ल्यूएचओ लैजान्छौं’
०८ जेठ, काठमाडौं । बाहिरि मुलुकबाट श्रमका लागि पुगेका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मा लैजाने तयारी गरेको [Read More…]
पार्टीभित्र उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट छ : गगन थापा
०५ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट देखिएको टिप्पणी गरेका छन् । बीपी कोइरालाको [Read More…]
गणतन्त्र दिवस तीन दिन मनाइने
०५ जेठ, काठमाडौं । सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने भएको छ । सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ [Read More…]
तीनकुने घटनालाई धर्म र आस्थासँग जोड्न मिल्दैन : गृहमन्त्री
०५ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन् । प्रतिनिधि सभामा सांसदहरूका जिज्ञासाको [Read More…]
बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
०५ जेठ, काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयका साथै आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा [Read More…]
मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ : प्रचण्ड
०५ जेठ, दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको बताएका छन् । दैलेखको भगवतीमाई गाउँपालिकामा आयोजित [Read More…]
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको शिष्टाचार भेट
०५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा नेपालका लागि युरोपियन [Read More…]
लमजुङ तरुण दलमा खुकुरी प्रहार : प्रहरीले दर्ता गरेन जाहेरी, पीडितको आशंका
०४ जेठ, पोखरा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल लमजुङको अधिवेशनमा खुकुरी प्रहार गर्नेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीले आनाकानी गरेको छ । [Read More…]
जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन : प्रधानमन्त्री ओली
०२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अहिलेको समयको सबैभन्दा ठूलो चुनौति भएको बताएका छन् । जलवायु परिवर्तनको असर बढ्नुमा नेपालको भूमिका [Read More…]
‘सगरमाथा संवाद’ आजदेखि, १७५ विदेशी पाहुना काठमाडौँमा
०२ जेठ, काठमाडाैँ । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा [Read More…]
तीन सांसदको पद निलम्बनमा, एक फरार
०१ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री मोहनबहादुर बस्नेतलाई विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद पनि स्वतः निलम्बनमा परेको छ [Read More…]
महालेखाले बुझायो राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन
३१ वैशाख, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेशन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले वार्षिक [Read More…]

