देशभर मनसुनी वायुको प्रभाव कायमै, आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?

१५ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको [Read More…]

आज साउन १५, खीर खाएर मनाइँदै

राजेन्द्र तिवारी १५ साउन, काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा [Read More…]

शिशुको ज्यान बचाउने अनमी जानकीलाई स्वास्थ्यमन्त्रीले स्याबासी दिँदै भने- तपाईँजस्तो स्वास्थ्यकर्मी यो देशलाई आवश्यक छ

१४ साउन, काठमाडौँ । बुधबार अपरान्ह ५ बजेतिर सिगास गाउँपालिका-४ को आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारमा व्यस्त रहेकी अनमी जानकी पुजाराको मोबाइलको घन्टी बज्यो। अनमी पुजाराले [Read More…]

स्याफ्रुबेसी–रसुवागढी सडक फेरि बाढीको चपेटामा, यस्तो छ क्षति विवरण

१४ साउन, काठमाडौं । आज बुधबार बिहान अन्दाजी २ बजे आएको बाढीले रसुवागढी क्षेत्रको भौतिक संरचनामा पुन: ठूलो क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय [Read More…]

प्रधानमन्त्रीको भारत भ्रमणका कारण सर्‍यो ‘पावर समिट’

१४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गर्ने ऊर्जा सम्मेलन मिति परिवर्तन भएको [Read More…]

मधेशको सिँचाइ मन्त्रालयबाट सुक्खाग्रस्त क्षेत्रमा राहत दिनेसहित आठ बुँदे निर्णय

१४ साउन, काठमाडौँ । मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहत दिनेसहित आठबुँदे निर्णय गरेको छ । मन्त्रालयका निमित्त [Read More…]

आज चार घण्टा ‘आपतकालीन सेवा १००’ नम्बर अवरुद्ध हुने

१४ साउन, काठमाडाैं । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बुधबार (आज) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ‘१००’ नम्बरमार्फत प्रदान गरिँदै आएको आपतकालीन सेवा अस्थायी रूपमा [Read More…]

गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

१४ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको [Read More…]

प्रधानमन्त्रीबाट रानी जमरा-कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युुतको उद्घाटन

१३ साउन, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा-कुलरिया सिँचाइ आयोजनाको सिँचाइतर्फको थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले थप [Read More…]

एनसेलको ‘बिज सधैं अन’ मा मनसुन बिजनेस अफर

१३ साउन, काठमाडौं । नेपाली व्यवसाय जगतलाई सशक्त बनाउने आफनो प्रतिबद्धता बमोजिम एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकका लागि ‘बिज सधैं [Read More…]

चितवन निकुञ्जमा बाघ पाल्न बजेट अभाव

१३ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न मुस्किल हुने गरेको छ । बजेट अभावमा बाघ पाल्न कठिन हुने [Read More…]

मनसुन देशभर सक्रिय : यी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

१३ साउन, काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रूपमा देखिएको छ, जसका कारण अधिकांश भूभागमा मौसम बदली भई ठाउँठाउँमा वर्षा भइरहेको छ । [Read More…]

इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा ध्रुवराज भट्टराई नियुक्त

१२ साउन, काठमाडौं । इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा ध्रुवराज भट्टराई नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो [Read More…]

प्रधानमन्त्री ओली साउन १८ गते तुर्कमेनिस्तान जाने, भ्रमण स्वीकृत

१२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जाने भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत [Read More…]

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा ३५ वटा नयाँ ब्रान्ड लन्च हुँदै

१२ साउन, काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना गरिने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ३५ वटा नयाँ ब्रान्ड लन्च [Read More…]

आठ प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

१२ साउन, काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति भएका आठ जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान [Read More…]

मधेशमा भयो वर्षा, किसान हर्षित

१२ साउन, काठमाडौँ । खडेरीले प्रभावित भएका सर्लाहीसहित मधेश प्रदेशका अधिकांश क्षेत्रका किसान सोमबार आकाशे वर्षा भएपछि खुसी भएका छन् । यहाँ दुई दिनदेखि मौसम [Read More…]

लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ

१२ साउन, बुटवल। लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रद्श [Read More…]

नेपाल टेलिकमको सेवामा समस्या, डेटा डाउन

१२ साउन, काठमाडौँ । नेपाल टेलिकमको सेवामा समस्या देखिएको छ । ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन (जिएसएम) कोर नेटवर्कमा समस्या आउँदा सेवा प्रभावित भएको जनाइएको [Read More…]

व्यावसायिक तथा औद्योगिक प्रयोजनमा उपभोग परिमाणको आधारमा शुल्क लिने बाटो खुल्यो, मूल्य निर्धारणमा जुट्दै बोर्ड

१२ साउन, काठमाडौं । व्यावसायिक तथा औद्योगिक प्रयोजनमा भूमिगत स्रोतको पानीको प्रयोगमा अब उपभोग परिमाणको आधारमा शुल्क तोक्ने कानूनी बाटो खुलेको छ। केही नेपाल ऐन [Read More…]