एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना ग्रेड (पास)(यसरि हेर्नुहाेस नतिजा)

०८ असाेज, काठमाडौँ । यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार उक्त परीक्षाको [Read More…]

आजदेखि मौसममा बदली हुँदै, दैनिक जनजीवनसँगै कृषि क्षेत्र प्रभावित हुन सक्ने

Green foggy forest in morning lights. Nepal, Manaslu trek

०८ असाेज, काठमाडौँ । आज (मंगलबार दिउँसो) देखि देशभर आंशिक देखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ [Read More…]

पत्रकार महासंघको निर्वाचनबारे सर्वोच्चले माग्यो लिखित जवाफ

०७ असाेज, काठमाडौं । सर्वोच्च अदालतले नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणसहित लिखित जवाफ माग गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले [Read More…]

चाडबाड लक्षित भाटभटेनीको छुट योजना सार्वजनिक

०७ असाेज, काठमाडौं । भाटभटेनी सुपरमार्केटले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी छुट योजना सार्वजनिक गरेको छ । १७ असोजदेखि २२ कात्तिकसम्म लागु हुने [Read More…]

दसैँ–तिहार सुरक्षा योजना : उपत्यकामा १२ हजार प्रहरी परिचालन गरिँदै

०७ असोज, काठमाडौँ । नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठ नजिकिँदै छ । दसैँ र तिहारमा काठमाडौँ उपत्यका छाडेर लाखौँ मानिसहरू आफ्नो पुर्ख्यौली थातथलोमा [Read More…]

‘रोयल ट्युलिप’ नेपाल भित्रिँदै, २ अर्ब लगानीमा बूढानीलकण्ठमा बन्दैछ रिसोर्ट

०७ असोज, काठमाडौं । युरोपेली चेन होटल ब्रान्ड लुभ्र होटल्स ग्रुप अन्तर्गतको लक्जरी ब्रान्ड ‘रोयल ट्युलिप’ ले नेपालमा पहिलो सेवा विस्तार गर्ने भएको छ । [Read More…]

भारतीय बाइक राइडर नेपालमा, साहसिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा

०७ असाेज, काठमाडौं । नेपाल र भारतबीच साहसिक तथा सांस्कतिक प्रवर्द्धन गर्ने उद्देश्यले भारतबाट ३० जना अपाचे बाइक राइडर नेपाल आएका छन् । भारतका विभिन्न [Read More…]

प्राविधिक तथा व्यावसायिक शिक्षाको पाठ्यक्रम सुधारसम्बन्धी अध्ययन कार्यदलद्वारा प्रतिवेदन पेस

०७ असाेज, काठमाडाैं । प्रविधि तथा व्यावसायिक शिक्षा र तालिमको पाठ्यक्रम सुधार सम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८१ [Read More…]

ग्रीस गए आईजीपी कुँवर

०७ असोज, काठमाडौं । नेपाल प्रहरीका प्रमुख वसन्तबहादुर कुँवर सोमबार ग्रीसतर्फ प्रस्थान गरेका छन् । एथेन्समा हुन लागेको ३८ औं ‘इन्टरनेश्नल इन्फोर्समेन्ट कन्फरेन्स’मा सहभागी हुन [Read More…]

श्रीलंकाका नयाँ राष्ट्रपति दिशानायकेले लिए शपथ

०७ असोज, काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिशानायकेले शपथ लिएका छन् । शनिबार भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित भएका थिए । [Read More…]

राति नै अस्पताल भर्ना भए दुर्गा प्रसाईं

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

०७ असोज, काठमाडौं । विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले अस्पताल भर्ना गरेको छ । स्वास्थ्य परीक्षण गराउन लैजाँदा [Read More…]

श्रीलंकाली पूर्वराष्ट्रपति राजापाक्षे काठमाडौंमा

०७ असोज, काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौं अवतरण गरेका छन् । उनी श्रीलंकन एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको काठमाडौंस्थित श्रीलकंन दूतावास स्रोतले [Read More…]

चिनियाँको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ

०७ असोज, काठमाडौं । चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध जुवा घरमा छापा मारेर प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार चिनियाँ, एक [Read More…]

दुर्गा प्रसाईँका समर्थकले झापामा जलाए ३ वटा ट्रक

०७ असाेज, काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेपछि झापामा उनका समर्थकले गएराति ३ वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । प्रसाईँका समर्थकले [Read More…]

सक्रिय बन्दै मनसुन : आज राति यी प्रदेशमा धेरै पानी पर्ने

०७ असाेज, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार [Read More…]

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

०६ असाेज, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने [Read More…]

पक्राउ परे दुर्गा प्रसाईं

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

०६ असाेज, काठमाडाैं । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ। उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो। सो क्रममा अवरोध गर्न खोज्ने प्रसाईंका [Read More…]

विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने

०६ असाेज, काठमाडाैं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा यही असोज ११ [Read More…]

एआई र रोबोटिक्समा आधरित पहिलो नेपाली उपन्यास ‘सावर्णि’ सार्वजनिक 

०६ असाेज, काठमाडौं । एआई र रोबोटिक्समा आधरित उपन्यास ‘सावर्णि’ सार्वजनिक भएको छ। बालरोग विशेषज्ञ डाक्टर श्रीधर खनालद्वारा लिखित साइन्स फिक्सन ‘सावर्णि’ कमलादीस्थित प्रज्ञा डबलीमा [Read More…]

असाेजभित्रै शाखा नवीकरण गराउन म्यानपावर कम्पनीलाई आह्वान

०६ असाेज, काठमाडाैं । वैदेशिक रोजगार विभागले असाेज मसान्तभित्रै शाखा कार्यालय नवीकरण गर्न म्यानपावर कम्पनीलाई आह्वान गरेकाे छ । वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक [Read More…]