Category: Main Headlines
जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला-क्रान्ति
०३ बैशाख, कमलामाई (सिन्धुली) । नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको देखिन्छ। दलानमा बाँसबाट बनाइएका आकर्षक मुड्का लस्करै छन्। अतिथि सत्कारका [Read More…]
अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
०३ वैशाख, मोरङ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् । जहदा र कटहरी जोड्ने [Read More…]
रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा समस्या, काठमाडौं फर्काएर अवतरण
०३ वैशाख, काठमाडौं । रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आउँदा काठमाडौं फर्काएर अवतरण गराइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हायड्रोलिक [Read More…]
५२ संवैधानिक पदाधिकारीविरुद्ध आज संवैधानिक इजलासमा सुनुवाइ
०३ वैशाख, काठमाडौं । ५२ संवैधानिक पदाधिकारी विरुद्ध परेका रिट निवेदनमाथि बुधबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित [Read More…]
वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा उपप्रमुख डंगोल
०३ बैशाख, काठमाडाैँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट भएकी छन्। विश्वभरिबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, [Read More…]
शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित
०३ बैशाख, दोधारा चाँदनी (कञ्चनपुर) । शिक्षकको काठमाडाैं केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी [Read More…]
पेट्रोल र डिजेलको मूल्य घट्यो
०२ बैशाख, काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र [Read More…]
बोडेमा जिब्रो छेड्ने जात्रा, सुजनले तेस्रो पटक छेडे जिब्रो (फोटो फिचर)
०२ वैशाख, काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि स्थित बोडेमा परम्परागत जिब्रो छेड्ने जात्रा मनाइएको छ । जात्रामा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले [Read More…]
दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला
०२ वैशाख, काठमाडौँ । दराजले, दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को आवेदन खुल्ला गरेको छ । नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने [Read More…]
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
०२ वैशाख, गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवद्र्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र [Read More…]
संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवद्र्धन आवश्यक छः वनमन्त्री शाही
०२ वैशाख, काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकभरका संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवद्र्धन गरी जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने बताएका छन् । वन्यजन्तु संरक्षण तथा [Read More…]
तीनकुने घटना : भाटभटेनीमा छरिएको स्याउ, सुन्तला टिप्ने ८ जना छुटे
०२ वैशाख, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका मध्ये ८ जनालाई हाजिर जमानीमा छाडिएको छ । हाजिर जमानीमा छाड्न सरकारी वकिल कार्यालयले समेत [Read More…]
कृषिको आधुनिकीकरण विना समृद्धि असम्भव : प्रधानमन्त्री
०२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई मानव जीवनका लागि अत्यावश्यक, अपरिहार्य र सबैभन्दा महत्त्वपूर्ण क्षेत्रका रूपमा औंल्याएका छन् । मंगलबार दक्षिण [Read More…]
बबई नदीमा गैरकानुनी मोटरबोट, रोक्न प्रशासनको आदेश
०२ वैशाख, काठमाडौं । दाङस्थित बबई नदीमा अवैध रूपमा बाँध बाँधी पानीको बहाब रोकेर मोटरबोट चलाइएको पाइएको छ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले [Read More…]
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा
०२ वैशाख, काठमाडौं । करिब एक महिनादेखि नेपाल प्रहरीका ६ विभागहरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विहीन बनेका छन् । पद रिक्त रहेको एक महिनासम्म बढुवा [Read More…]
शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन : महासंघ
०२ वैशाख, काठमाडौं । सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा नरहेको बताएको छ [Read More…]
निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री
०२ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) [Read More…]
अंगुरको भाउ बढ्यो, किलोको कति ?
०२ वैशाख, काठमाडौं । बजारमा अंगुरको भाउ बढेको छ । डेढ महिना अवधिमा अंगुरको भाउ किलोमा ३० देखि ४० रुपैयाँ बढेको छ । बजारमा हरियो [Read More…]
सर्वोच्चको आदेश : पाँचखालका इँटाभट्टा बन्द गर्नू
०२ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालित इँटाभट्टाहरू बन्द गर्न परमादेश दिएको छ । पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै स्थानीयले [Read More…]
त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु
०२ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज [Read More…]

