उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी

२५ वैशाख, काठमाडौं । उत्तर कोरियाले आफ्नो पूर्वी समुद्रमा बिहीबार विभिन्न प्रकारका छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । यसले [Read More…]

युक्रेनसँग रूसद्वारा घोषित तीन दिने युद्धविराम आजदेखि लागू

२५ वैशाख, काठमाडौं । तीन वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध कहिले रोकिएला ? यो अनिश्चयका बीच तीन दिने अल्पकालीन युद्धविराम भने बिहीबारबाट सुरु हुँदैछ [Read More…]

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

२५ वैशाख, काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् । आज बिहान देहरादुनबाट [Read More…]

भारत-पाकिस्तान आक्रमण युक्रेनको ‘निगरानीमा’

२५ बैशाख, काठमाडाैँ । युक्रेनले भारत र पाकिस्तानलाई संयम अपनाउन र कूटनीतिक वार्तालाई प्राथमिकता दिन अपिल गरेको छ। युक्रेनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी दक्षिण एसियाको [Read More…]

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

२४ बैशाख, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमित हुन आह्वान गरेका छन् । राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले आफ्ना प्रवक्ताले जारी [Read More…]

भारतद्वारा पाकिस्तानी भूमिमा भएको आक्रमणलाई कुन देशले के भने ? सार्क अध्यक्ष राष्ट्र नेपाल मौन

२४ बैशाख, काठमाडाैँ । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् । भारतले गए राति [Read More…]

पहलगाम आक्रमणको १५ दिनपछि भारतले गर्‍यो पाकिस्तानमाथि आक्रमण, आठ पाकिस्तानी नागरिकको मृत्यु, ३५ जना घाइते 

२४ बैशाख, काठमाडाै । भारतले बुधबार राति पाकिस्तान अधिनस्थ जम्मू कश्मीरमा रहेका आतंकवादी दाबी गरिएका शिविरहरूमा आक्रमण गरेको छ । पहलगाम आक्रमणको १५ दिनपछि भारतले [Read More…]

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

२३ वैशाख, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई संयुक्त राज्य अमेरिकामा लगभग १२ हजार शरणार्थीलाई प्रवेश गराउन एक न्यायाधीशले आदेश दिएका छन् । यो अमेरिकाको [Read More…]

संयुक्त राष्ट्रसंघद्वारा सन् २०२४ मा विकासमा ‘अस्थिर’ मन्दीको चेतावनी

२३ वैशाख, काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय सहायतामा नाटकीय रूपमा कटौती गर्नुभन्दा धेरै अघि नै विश्वव्यापी महामारीपछिको पुनरुत्थान शक्ति गुमाउन थालेपछि, मानवताले सन् [Read More…]

विदेशी फिल्ममा १०० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

२२ वैशाख, काठमाडौंं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका राष्ट्रहरूसँग व्यापार विवाद चर्काउँदै गर्दा विदेशमा बनेका फिल्ममा पनि १०० प्रतिशत भन्सार शुल्क लगाउने बताएका छन् [Read More…]

१८ हजार विदेशीलाई निकाल्ने पोर्चुगल सरकारको तयारी

२२ वैशाख, काठमाडौं । पोर्चुगल सरकारले आम चुनावको ठीकअघि १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी गरिरहेको छ । अधिकारीहरुका अनुसार अनियमित तरिकाले बसोबास [Read More…]

शरीरले पोषक तत्त्व सोस्ने प्रक्रियामा कफीको प्रभाव, निश्चित समूहहरू सतर्क हुनुपर्ने

जुलिआ ग्रान्ची, बीबीसी २१ वैशाख, काठमाडौं । ब्रजिल यदि खाना सँगसँगै वा खाना खानेबित्तिकै कफी पिउनुहुँदैन भनेर कसैले तपाईँलाई भनेको छ भने त्यसमा केही सत्यता [Read More…]

डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

२१ बैशाख, काठमाडौँ । अमेरिकाको इ-डिभी लोटरीको नतिजा प्रकाशित भएको छ । अमेरिकाको न्युयोर्क समय अनुसार मध्यान्ह १२ बजे (नेपाली समय अनुसार राति पौने १० [Read More…]

अष्ट्रेलियामा संघीय निर्वाचन जारी, को-को भिड्दैछन्, सर्वेक्षणले के भन्छ ?

२० वैशाख, एजेन्सी । अष्ट्रेलियामा आज संघीय निर्वाचनका लागि मतदान भइरहेको छ। निर्वाचनमा मुख्य प्रतिस्पर्धा वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बनीज नेतृत्वको लेबर पार्टी र विपक्षी नेता [Read More…]

भारत र पाकिस्तान सीमाबाट करिब १५ सय बासिन्दालाई स्थानान्तरण

२० वैशाख, सेन्थ, भारत । पाकिस्तानसँगको भारतीय सीमाका बासिन्दाहरूले प्रतिद्वन्द्वी सेनाहरूबिचको द्वन्द्वको आतङ्कको कारण आफ्ना परिवारलाई सीमाबाट फिर्ता पठाएका छन् । चेनाब नदीको किनारमा बसोबास [Read More…]

भेनेजुएलाका ३ लाख ५० हजार आप्रवासीको कानूनी सुरक्षा खारेज गर्न सर्वोच्च अदालतलाई ट्रम्प प्रशासनको आग्रह

१९ वैशाख, काठमाडौँ । ट्रम्प प्रशासनले बिहीबार सर्वोच्च अदालतलाई तीन लाख ५० हजार भेनेजुएलालीबाट अस्थायी कानूनी सुरक्षा हटाउन आग्रह गरेको छ । यसले उनीहरूलाई निर्वासनको [Read More…]

आज श्रमिक दिवस

१८ बैशाख, काठमाडौं । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन [Read More…]

भारतले ३६ घण्टाभित्र आफूविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानको दाबी

१७ वैशाख, इस्लामाबाद । भारतले आगामी २४-३६ घण्टा भित्र आफूविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानले दाबी गरेको छ । पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री [Read More…]

रुस-युक्रेन शान्ति प्रयासबाट पछि हट्न सक्ने अमेरिकी धम्की

१७ वैशाख, काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार रूस र युक्रेनले ‘ठोस प्रस्तावहरू’ अघि नसारे अमेरिकाले मध्यस्थता छाड्ने चेनावनी दिएका छन् । उनका अनुसार [Read More…]

पहलगाम हमला : अनुत्तरित छन् यी ३ प्रश्न

१७ बैशाख, नयाँ दिल्ली । गत २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । त्यसपछि धेरै भिडियोहरू बाहिर आए । [Read More…]