त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने

०३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा असार २२ मा बस्ने भएको छ । त्रिविका उपकुलपति प्रा.डा. खड्ग केसी, रेक्टर प्रा.डा. दिविनन्द ढकाल र रजिस्ट्रार [Read More…]

एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

०३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार [Read More…]

केयुको ३० औँ दीक्षान्त समारोहमा १,१२९ जना विद्यार्थी दीक्षित

३० जेठ, काभ्रेपलाञ्चोक । काठमाडौँ विश्वविद्यालय (केयु) को ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा आज विभिन्न तह एवं विधामा एक हजार १२९ विद्यार्थी दीक्षित [Read More…]

टिचिङ अस्पतालमा १०० जना नर्सका लागि रोजगारीको अवसर

२३ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल), महाराजगञ्जले नर्सिङ पेशामा रोजगारीको ठूलो अवसर प्रदान गर्दै करार सेवामा १०० जना नर्स भर्ना गर्ने [Read More…]

त्रिविले खुलायो प्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन, ५०० बढी संख्यामा पदपूर्तिको तयारी

२१ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न पदहरुमा ५०० बढीको भर्ना प्रक्रिया अघि बढाएको छ । विभिन्न विषयका प्राध्यापक र सहप्राध्याक पदमा आन्तरिक तथा [Read More…]

संस्कृत क्याम्पस रुग्ण अवस्थामा

यालना विद्यापीठ मटिहानी ।

१५ जेठ, महोत्तरी । संस्कृत र वैदिक शिक्षालाई वढावा दिने उद्देश्यले महोत्तरीको मटिहानीमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (यालना विद्यापीठ) रुग्ण अवस्थामा पुगेकोमा सरोकारवाला निकायहरुले दुःख [Read More…]

शिक्षकसँग भएका सहमति कसरी सम्बोधन गर्ने भनेर छलफलमा छौं : शिक्षामन्त्री

११ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूसँग भएका नौ बुँदे सहमति कार्यान्वयन गर्ने बताएका छन् । आगामी बजेटमामा सम्बोधनका लागि आफू [Read More…]

सर्वोच्चको व्याख्या–फौजदारी मुद्दामा सफाइ पाएका शिक्षकको तलब र अरू सुविधा नरोक्नू

०७ जेठ, काठमाडौं । सर्वोच्च अदालतले फौजदारी मुद्दा लागेर निलम्बनमा परेका शिक्षकले अदालतबाट सफाइ पाएमा तलब सुविधा पाउने भनी व्याख्या गरेको छ । सर्वोच्च अदालतले [Read More…]

शिक्षा मन्त्रालयको अनुरोध : हिउँदे वा वर्षे बिदामा पनि पढाउनू

३१ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित भएकाले हिउँदे वा वर्षे बिदामा पनि पढाउन सरोकारवाला निकायहरूलाई अनुरोध गरेको [Read More…]

दक्षिण कोरियामा भाषा अध्ययन र स्‍नातकका लागि जाने विद्यार्थीको एनओसी स्थगित

३० वैशाख, काठमाडौं । दक्षिण कोरियामा भाषा अध्ययन र स्‍नातकका लागि जाने विद्यार्थीको एनओसी स्थगित गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा भाषा [Read More…]

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

२४ बैशाख, काठमाडौँ । शनिबार, इम्बार्क कलेज पुल्चोक ललितपुरमा ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने भएको छ । मेन्टरल्याब नेपाल र एम्बार्क अनम्याथ प्रालिले नेपालमा म्याथ [Read More…]

विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुँदै

२२ वैशाख, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुँदैछ । यस निम्ति प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो [Read More…]

आजदेखि कक्षा १२ को परीक्षा: मोबाइल वा स्मार्टवाच लगेको भेटिए सबै परीक्षा रद्द हुने

२१ बैशाख,, काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा भोलिदेखि सुरु हुँदैछ । यसैबिच राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलमा मोबाइल फोन, स्मार्टवाच लगायत कुनै पनि [Read More…]

कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौंः बोर्ड

१९ बैशाख, काठामडाैँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्र्तीण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको [Read More…]

शिक्षा विकास निर्देशनालय जनकपुरले करारमा स्टाफ नर्स भर्ना गर्दै

१८ वैेशाख, काठमाडौँ । मधेश प्रदेश सरकार शिक्षा विकास निर्देशनालय जनकपुरले करारमा स्टाफ नर्स भर्ना गर्ने भएको छ । निर्देशनालयले विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रम [Read More…]

शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक, छिटो टुङ्ग्याउने प्रयास : शिक्षामन्त्री पन्त

१७ बैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन्। शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो [Read More…]

सरकारले फेरि शिक्षकलाई वार्तामा बोलायो

१२ वैशाख, काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई फेरि वार्तामा बोलाएको छ । गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका छन् । यसैबीच दुई [Read More…]

कक्षा १२ को परीक्षा तालिका संशोधन, अब बैशाख २१ देखि सुरु हुने

१० वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका संशोधन गरेको छ । अब परीक्षा बैशाख २१ गतेदेखि सुरु भई जेठ २ गतेसम्म [Read More…]

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

१० वैशाख, काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको [Read More…]

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

०९ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको [Read More…]