आँपको मूल्य घट्यो, कति पर्छ किलोको ?

१६ जेठ, काठमाडौं । बजारमा आँपको मूल्य घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले शुक्रबार आँपको मूल्य घटेको देखाएको हो । [Read More…]

आर्थिक सर्वेक्षणः कृषि अनुदानमा रु ११ अर्ब ७६ करोड खर्च

१५ जेठ, काठमाडौं । कृषि अनुदानमा रु ११ अर्ब ७६ करोड खर्च भएको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वर्षको सर्वेक्षणमा उल्लेख छ । चालु [Read More…]

विदेश बस्ने आफन्तलाई ‘रातो च्याउ’ कोसेली

१३ जेठ, गलेश्वर (म्याग्दी) । लेकाली क्षेत्रको जङ्गलमा पाइने रातो च्याउ सहर र विदेशमा रहेका आफन्तलाई पठाउने आकर्षक कोसेली बन्न थालेको छ । औषधीय गुण [Read More…]

काँक्रा बेचेर मासिक १ लाख कमाउँछन् गुल्मीका युवा

१२ जेठ, तम्घास । देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका बेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् । [Read More…]

मकैमा फौजी किराको समस्या, भोजपुरका किसान चिन्तित

११ जेठ, भोजपुर । मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका [Read More…]

पर्वतमा जनप्रतिनिधिको लोभलाग्दो काँक्राखेती, वार्षिक ७ लाखसम्मको बीउ उत्पादन

०९ जेठ, पर्वत । कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि पेसालाई चटक्कै छाडेका उदाहरण थुप्रै भेट्न सकिन्छ । तर पर्वतको फलेवास [Read More…]

कृषिजन्य सामग्रीको लागि कृषि एम्बुलेन्स सञ्चालनमा आएसंगै बजारीकरण सहज

०९ जेठ, काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । यहाँ उत्पादित कृषिजन्य सामग्रीको बजारीकरण गर्ने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको पालिकाको [Read More…]

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

०७ जेठ, काठमाडौँ । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा भएको गल्तीले सार्वजनिक आक्रोश निम्त्याएपछि त्यहाँका कृषिमन्त्रीले बुधबार राजीनामा दिएका छन् । टाकु [Read More…]

पौवादुङमामा ५ सय हेक्टरमा अकबरे खुर्सानीखेती, ३५ करोड भित्र्याउने लक्ष्य

०२ जेठ, भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती पौवादुङमाका किसान आकर्षित भएका छन् । अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान [Read More…]

प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

३१ वैशाख, काठमाडौँ । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले क्याङमा आलुखेती थालेको हो [Read More…]

६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

२६ वैशाख, सुनसरी। उमेरले ६४ वर्ष, जाँगर तन्नेरिका जस्तै । अचेलका युवालाई पनि गनासो गर्दै ठिक्क छ । बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय युक्ति चौधरीलाई [Read More…]

यस्तो छ आज कालिमाटीमा फलफूल तथा सागसब्जीको भाउ

२१ वैशाख, काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको [Read More…]

मनहरीमा चैतेधान परीक्षण

१९ वैशाख, चितवन । कृषि विकास कार्यालयले मकवानपुरको मनहरीमा विभिन्न छ प्रजातिका चैतेधानको परीक्षण गरेको छ । उक्त कार्यालयकी सूचना अधिकारी सुरुची त्रिपाठीका अनुसार कार्यालयले [Read More…]

५ वर्षमा कञ्चनपुरका उखु किसानले १ अर्ब २८ करोड अनुदान पाए

१७ वैशाख, कञ्चनपुर । कञ्चनपुरका उखु किसानले ५ वर्षमा सरकारबाट १ अर्ब २८ करोड ५३ लाख २१ हजार ६९४ रुपैयाँ रकम अनुदान पाएका छन् । [Read More…]

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

१४ बैशाख, काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम [Read More…]

चैते धान रोप्ने क्षेत्रफल घट्दै

१३ बैशाख, गुल्मी । गुल्मीमा चैते धान रोप्ने क्षेत्रफल प्रत्येक वर्ष घट्दै गएको पाइएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार यस वर्ष गुल्मीका [Read More…]

कालीमाटीमा आलुको मूल्य घट्यो, च्याउ र ब्रोकाउली महँगियो

१३ बैशाख, काठमाडाैँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज आलुसहितका [Read More…]

उदाहरणीय बन्दै सुरौदी तिखेढुंगामा खरबुजाखेती

१२ वैशाख, गण्डकी । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुंगाको करिब ३५ रोपनी जग्गामा यतिखेर लटरम्म खरबुजा फलेका देखिन्छन् । विगतमा तराई र भारतबाट बजारमा [Read More…]

उखुको रस बेचेर मासिक ९० हजार आम्दानी

१० वैशाख, सुनसरी । इटहरी उपमहानगरपालिका–६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आएका छन् । उनको गर्मी मौसममा मासिक ९० हजार [Read More…]

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

१० बैशाख, काठमाडौं । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) का अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या [Read More…]