नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

०३ माघ, सुर्खेत । नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय [Read More…]

साना बालबालिकाले हलमा प्रवेश नपाउने

०३ माघ, काठमाडौँ । क्युएफएक्स अन्तर्गत रहेका चलचित्र हलमा २.५ फिटभन्दामुनिका बालबालिकाले प्रवेश नपाउने भएका छन् । क्युएफएक्सबाट बुधबार जारी गरिएको सूचनामा सो उचाइभन्दा अग्ला वृद्धदेखि [Read More…]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

०३ माघ, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा [Read More…]

तराईमा झन् बढ्यो हुस्सु र कुहिरो, हवाई सेवा प्रभावित हुनेगरी न्यून भिजिविलिटी

०३ माघ, काठमाडौँ । तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पूर्वदेखि पश्चिमसम्म तराईका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ [Read More…]

आज – ०३ माघ २०८१ बिहिवार को राशिफल

२०८१ माघ ३ गते, बिहीवार, १६ जनवरी २०२५। माघ कृष्णपक्ष तृतीया तिथि। अश्लेषा नक्षत्र, १२ः०८ बजेपछि मघा। चन्द्रराशि कर्कट, १२ः०८ बजेपछि सिंह। मेष – Ariesचु, [Read More…]

निर्देशक घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

०२ माघ, काठमाडौँ । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा चलचित्र निर्माण हुने [Read More…]

गहुँको न्यूनतम मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ

०२ माघ, काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ ३८ पैसा निर्धारण गरेको छ [Read More…]

रबिलाई आज पनि अदालत लगिने, छुटने वा नछुटने न्यायधिशको भरमा

०२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः अदालत लगिदैँछ । लामिछानेको तर्फवाट थुनछेक बहस सकिए पनि जाहेरीवालाकोतर्फवाट भइरहेको थुनछेक बहस [Read More…]

सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु

०२ माघ, पोर्ट सुडान । सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढीको मृत्यु भएको [Read More…]

पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव : आगामी शुक्रबारसम्म कहाँ कहाँ हुँदैछ बर्षा र हिमपात ?

०२ माघ, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको [Read More…]

सोलुका भेडा उदयपुरमा

०२ माघ, गाईघाट । चरनका लागि हिमाली क्षेत्रमा लगिएका भेडा चिसो बढेपछि हिमाली क्षेत्रबाट तल झारिएका छन् । त्यस्तो भेडीगोठ उदयपुरका उच्च पहाडी भेगको जङ्गलमा [Read More…]

आज – ०२ माघ २०८१ बुधवार को राशिफल

२०८१ माघ २ गते, बुधवार, १५ जनवरी २०२५। माघ कृष्णपक्ष द्वितीया तिथि। तिष्य नक्षत्र, ११ः१५ बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट। मेष – Ariesचु, चे, चो, ला, [Read More…]

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी : प्रतिवेदन

०१ माघ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको प्रतिवेदनले देखाएको छ । जिल्ला कृषि [Read More…]

बेलायतका राजकुमारले नेपालबाट सुरु गर्दै सन् २०२५ को पहिलो विदेश भ्रमण

०१ माघ, काठमाडौँ । बेलायतका राजकुमार एडवर्डले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्ने भएका छन् । उनी पत्नी सोफीसहित पारिवारिक भ्रमणका लागि ४ [Read More…]

देशभरका त्रिवेणीधाम र धार्मिक स्थलमा मकर स्नान गर्नेको घुइँचो

०१ माघ, काठमाडौँ । धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रूपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा [Read More…]

ज्योति विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न

०१ माघ, काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारण सभा मिति २०८१ पुष २९ गते, सोमबार काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री हरि चन्द्र [Read More…]

सिमेन्टको मूल्यवृद्धिले उपभोक्ता मारमा

०१ माघ, घोराही। करिब एक महिनाको अवधिमा सिमेन्टको मूल्य बोरामा दुई सय रुपियाँभन्दा बढीले वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्यवृद्धिसँगै व्यवसायीले सिमेन्टको कृत्रिम [Read More…]

आज दशौँ राष्ट्रिय योग दिवस: ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’

०१ माघ, काठमाडौँ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ [Read More…]

२५ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

०१ माघ, काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका २५ जना एसपीलाई एसएसपी दर्जामा बढुवाका लागि सिफारिस गरेको छ । सोमबार राति प्रहरी प्रधान कार्यालयमा बसेको [Read More…]

राष्ट्रपति पौडेलद्वारा माघे सङ्क्रान्तिको शुभकामना

०१ माघ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास [Read More…]