Author: डिजिटल खबर
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
१३ बैशाख, अमेरिका । अमेरिकाको भर्जिनिया राज्यमा गत वर्ष आफ्नी २८ वर्षीय पत्नी ममता काफ्ले भट्टको हत्या गरी शव विभाजन गरेको अभियोगमा पक्राउ परेका मनासस [Read More…]
कश्मीर घटनाले समग्र हिन्दू समुदायमाथि चोट, जति निन्दा गरे पनि थोरै हुन्छ : ज्ञानेन्द्र शाह
१३ बैशाख, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेका छन् । शाहले शनिबार एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणमा [Read More…]
भाटभाटेनी र बिगमार्टलाई एमआरपी राख्न निर्देशन
१३ बैशाख, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी र बिगमार्टलाई अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) सहितको लेबल राखेर मात्रै सबै वस्तुको कारोबार [Read More…]
मेचीनगरमा बजार र सहकारीको अनुगमन तीव्र, खाद्य उद्योगलाई ५० हजार जरिवाना
१३ बैशाख, झापा । मेचीनगर नगरपालिकाले बजार र सहकारीको अनुगमनलाई तीव्र बनाएको छ। अनुगमनमा त्रुटि भेटिएका व्यवसायीलाई जरिवाना र सहकारीलाई सचेत गरिएको छ। उपप्रमुख मीना [Read More…]
विवाहको मौसम : कतै बग्गी, कतै हेलिकोप्टर
१३ वैशाख, काठमाडौँ । वैशाख महिना विवाहको मौसम ! तर अहिले विवाहको शैलीमा जताततै परिवर्तन आएको छ । कुनै समय विवाह गरेर डोली चढाई बेहुली ल्याइने चलन [Read More…]
सामाजिक सञ्जालमा भाइरल: नियम सिकाउने ट्राफिक प्रहरी किन बन्छन् अराजक ?
१३ वैशाख, काठमाडौँ । यो हप्ता ट्राफिक प्रहरीले नागरिकलाई कुटपिट गरेका दुईवटा भिडियो सामाजिक सञ्जालमा भाइरल भए। सामाजिक सञ्जालमा निकै सेयर हुन थालेपछि मात्रै यो [Read More…]
चैते धान रोप्ने क्षेत्रफल घट्दै
१३ बैशाख, गुल्मी । गुल्मीमा चैते धान रोप्ने क्षेत्रफल प्रत्येक वर्ष घट्दै गएको पाइएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्क अनुसार यस वर्ष गुल्मीका [Read More…]
कालीमाटीमा आलुको मूल्य घट्यो, च्याउ र ब्रोकाउली महँगियो
१३ बैशाख, काठमाडाैँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज आलुसहितका [Read More…]
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
१३ बैशाख, काठमाडौँ । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको [Read More…]
आज – १३ बैशाख २०८२ शनिवार को राशिफल
२०८२ वैशाख १३ गते, शनिवार, २६ अप्रिल २०२५। वैशाख कृष्णपक्ष त्रयाेदशी तिथि, ६ः०५ बजेपछि चतुर्दशी। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
भूकम्पको एकदशकः अझै सकिएन सातले दरबारको पुनर्निर्माण
१२ वैशाख, त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि पनि भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको दुर्गरत्न (साततले दरबार)सहित आसपासका धार्मिक एवम् पुरातात्विक सम्पदाको पुननिएर्माण अझै पूरा भएको [Read More…]
सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
१२ वैशाख, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ । शुक्रबार काठमाडौँमा राष्ट्रिय [Read More…]
पर्यटकको पर्खाइमा टिटि ताल
१२ वैशाख, मुस्ताङको । मुस्ताङको थासाङ गाउँपालिका–५ स्थित टिटि ताल र आसपासका दृश्य । पर्याप्त प्रचारप्रसारको कमीले गर्दा टिटि तालमा सोचेजस्तो पर्यटक पुग्न सकेको छैन [Read More…]
भूकम्पले बिथोलेको काठमाण्डू उपत्यका : तस्बिरमा पहिले र अहिले
विजय गजमेर १२ वैशाख, काठमाडौँ । गोरखामा केन्द्रबिन्दु भई विनाशकारी भूकम्प आएको १० वर्ष पूरा भएको छ। विसं २०७२ को वैशाख १२ गतेको उक्त भुइँचालो र [Read More…]
नेपालमै मुटु प्रत्यारोपणको तयारी
१२ बैशाख, भक्तपुर । मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले स्थापना गरिएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र १३ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आयोजना [Read More…]
ट्रम्पको युद्ध रोक्ने प्रयास थप चुनौतीपूर्ण बन्दै, पुटिनलाई गरे आग्रह
१२ वैशाख, काठमाडौँ । कीभमा भएको घातक रुसी मिसाइल आक्रमणपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण रोक्न आग्रह गरेका छन्। आक्रमणमा कम्तीमा [Read More…]
सन् २०२५ को तीन महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २२ लाख ६३ हजारले गरे हवाई यात्रा
आन्तरिकतर्फ १० लाख ७८ हजार र अन्तर्राष्ट्रियतर्फ ११ लाख ८५ हजारले गरे हवाई यात्रा १२ वैशाख, काठमाडौँ । सन् २०२५ को तीन महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय [Read More…]
तराईमा अत्यधिक गर्मी, यी स्थानमा वर्षाको सम्भावना
१२ वैशाख, काठमाडौँ । गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी [Read More…]
आजदेखि संघीय संसदको अधिवेशन, प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्दै
१२ वैशाख, काठमाडौँ । संघीय संसदका दुवै सदनको अधिवेशन आज दिउँसो १ बजेदेखि शुरु हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका हुन्। संसद [Read More…]
आज भूकम्प स्मृति दिवस
१२ वैशाख, काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । [Read More…]

