Author: डिजिटल खबर
आज – ०८ जेठ २०८२ बिहिवार को राशिफल
२०८२ जेठ ८ गते, बिहीवार, २२ मे २०२५। ज्येष्ठ कृष्णपक्ष दशमी तिथि। पूर्वभाद्रपदा नक्षत्र, १३ः५७ बजेपछि उत्तरभाद्रपदा। चन्द्रराशि कुम्भ, ८ः१५ बजेपछि मीन। मेष – Ariesचु, [Read More…]
आजको मौषम: देशभर पानी पर्ने
०८ जेठ, काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल [Read More…]
आजदेखि भारतमा विद्युत् निर्यात सुरु
०७ जेठ, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताएका छन् । मन्त्री [Read More…]
अध्यागमनमा तस्करको सेटिङ : साउदी र दुबई उड्न ५० हजार, यूरोप छिर्न ३ लाख !
भट्टराईलाई संलग्नता देखिएपछि पक्राउ गरिएको छ।उनको मोबाइल जफत गरिएको छ।अनुसन्धानले साउदी, यूएई, कुवेत जाने महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर जाँच गराउने खुलेको छ। [Read More…]
राष्ट्र बैंकमा डा. पौडेलको नेतृत्व सुरु, सुपरीवेक्षण बलियो बनाउने प्रतिबद्धता
०७ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सोमबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणलगत्तै उनले पाँच सय र एक हजार [Read More…]
तीनकुने घटनाको अनुसन्धान पूरा, प्रसाईंसहित ८ जनाविरुद्ध ज्यान मुद्दामा अभियोजन गर्नुपर्ने राय
०७ जेठ, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गर्नेहरू विरुद्धको अनुसन्धान प्रहरीले पूरा गरेको छ । काठमाडौँ प्रहरीले [Read More…]
विमानस्थल अध्यागमनमा अख्तियारको छापा
०७ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । केही बेरअघिदेखि आयोगको टोलीले त्यहाँ छापा [Read More…]
ईभी गाडीले भरियाे सुक्खा बन्दरगाह [तस्विरहरु]
०७ जेठ, काठमाडौँ । विद्युतीय सवारीसाधन (ईभी) को आयात अत्यधिक बढेका कारण चोभारस्थित सुक्खा बन्दरगाह ईभीले भरिएका छन् । सरकारले ईभीमाथि कर बढाउने तयारी गरेसँगै [Read More…]
यो वर्ष सरदरभन्दा बढी वर्षा, गर्मी र जाडो हुने
०७ जेठ, काठमाडौँ । यो वर्षको मनसुनमा देशका धेरैजसो स्थानमा औसतभन्दा बढी वर्षा हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागको हावापानी शाखाले बुधवार जारी [Read More…]
रवि र छविको मुद्दामा आजै आदेश आउने सम्भावना
०७ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथिको बहस आज (बुधबार) पनि [Read More…]
विद्यालय परिसरभित्र बेवारिसे बम फेला
०७ जेठ, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा रहेको भगवती माध्यमिक विद्यालय परिसरमा दुई वटा सकेट बम फेला परेको छ । विद्यालयको भवन बनाउन जक [Read More…]
विश्व स्वास्थ्य सभाद्वारा विश्वव्यापी महामारी सम्झौता पारित
०७ जेठ, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को सर्वोच्च निर्णय लिने निकाय विश्व स्वास्थ्य सभा (डब्ल्युएचए) ले मङ्गलबार जेनेभामा विश्वव्यापी महामारी सम्झौतालाई पारित गरेको [Read More…]
आज – ०७ जेठ २०८२ बुधवार को राशिफल
२०८२ जेठ ७ गते, बुधवार, २१ मे २०२५। ज्येष्ठ कृष्णपक्ष नवमी तिथि। शतभिषा नक्षत्र, १५ः०३ बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
आज – ०६ जेठ २०८२ मंगलवार को राशिफल
२०८२ जेठ ६ गते, मंगलवार, २० मे २०२५। ज्येष्ठ कृष्णपक्ष अष्टमी तिथि। धनिष्ठा नक्षत्र, १५ः४९ बजेपछि शतभिषा। चन्द्रराशि कुम्भ। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
गोरखामा भेटिएको भग्नावशेष सत्रौं शताब्दीको हुनसक्ने
०४ जेठ, गोरखा । पुरातत्व विभागले गोरखा नगरपालिका–१० छेपेटारमा भेटिएको भग्नावशेष सत्रौं शताब्दीको मन्दिरको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको [Read More…]
धुलिखेल–साँगा सडक खण्ड कालोपत्र सुरु
०५ जेठ, काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गगत साँगा–धुलिखेल सडकखण्डको कालोपत्र सुरु गरिएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने [Read More…]
एकैदिन १३५ आरोही सगरमाथा शिखरमा
कीर्तिमानी आरोही फोटो पत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा ०५ जेठ, काठमाडौँ । मौसम अनुकूल भएसँगै आज एकै दिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण [Read More…]
बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना
०५ जेठ, काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक [Read More…]
आज – ०५ जेठ २०८२ सोमवार को राशिफल
२०८२ जेठ ५ गते, साेमवार, १९ मे २०२५। ज्येष्ठ कृष्णपक्ष सप्तमी तिथि। श्रवण नक्षत्र, १६ः११ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
कोशीदेखि लुम्बिनी प्रदेशसम्म वर्षा, काठमाडौंको पानीपोखरीमा एक घण्टामै ३५ मिलिमिटर वर्षा रेकर्ड
एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा रेकर्ड भएको छ । पानीपोखरीमा ३५.४ मिलिमिटर वर्षा भएको छ । त्यसपछि धेरै वर्षा काभ्रेको खोपासी [Read More…]

