नौ महिनामा ९.५८ प्रतिशत थपिए मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, ४ खर्ब ४० अर्बको कारोबार

३१ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैतसम्म मोबइल बैंकिङ्ग प्रयोगकर्ताको २ करोड ७० लाख नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांकअनुसार मोबाइल [Read More…]

पोखरामा बस दुर्घटना, २२ जना घाइते

३१ वैशाख, काठमाडौं । पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण [Read More…]

नेपालको जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

३१ वैशाख, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गरेका छन् । [Read More…]

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

३१ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित [Read More…]

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, ३ खर्ब ३५ अर्ब थुप्रियो

३१ वैशाख, काठमाडौं। वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्दीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन जटिल बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप [Read More…]

गैह्रआवसीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह

३१ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्रआवसीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गर्नुभएको छ । सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ [Read More…]

आक्र्श ग्रुपद्वारा स्वयम्भू हारती ट्राभल्सलाई १८ वटा जुबाओ इभी भ्यान हस्तान्तरण

३१ वैशाख, काठमाडौँ । आक्र्स ग्रुपले स्वयम्भू हारती टूर्स एण्ड ट्राभललाई चौध सिट क्षमताको १८ वटा जुबाओ भ्यान हस्तान्तरण गरेको छ । सोमवार आर्यन्या बुटिक [Read More…]

महालेखाले बुझायो राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

३१ वैशाख, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेशन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले वार्षिक [Read More…]

कोशी प्रदेश सरकारलाई माओवादीको सुझावः वितरणमुखी होइन परिणाममुखी नीति बनाऊ

३१ वैशाख, विराटनगर । नेकपा माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलले परिणाममुखी नीति कार्यक्रम निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई [Read More…]

अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष राइजरबीच भेटवार्ता

३१ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल [Read More…]

संघीयता ल्याउने पार्टीहरू नै संघीयता विरोधी : जनार्दन शर्मा

३१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीयता ल्याउने पार्टीहरू नै संघीयता विरोधी रहेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित संघीयताको [Read More…]

सैनिक कल्याणकारी कोषको २ करोड घोटाला प्रकरण : पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी

३१ वैशाख, काठमाडौं । सैनिक कल्याणकारी कोषको दुई करोड रुपैयाँ घोटाला प्रकरणमा फरार रहेका नेपाली सेनाका पूर्वप्रमुख सेनानी लक्ष्मण अधिकारीविरुद्ध डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइएको [Read More…]

शिक्षा मन्त्रालयको अनुरोध : हिउँदे वा वर्षे बिदामा पनि पढाउनू

३१ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित भएकाले हिउँदे वा वर्षे बिदामा पनि पढाउन सरोकारवाला निकायहरूलाई अनुरोध गरेको [Read More…]

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

३१ वैशाख, काठमाडौँ । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरीयो । प्राधिकरणद्वारा आयोजित प्रभातफेरी ¥याली बीमा सम्बन्धी विभिन्न [Read More…]

झनै घट्यो निक्षेपको ब्याजदर, कुन बैंकको कति पुग्यो ?

३१ वैशाख, काठमाडौँ ।वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर झनै सस्तो भएको छ । जेठ महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर झनै घटेको हो । जेठ [Read More…]

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

३१ वैशाख, काठमाडौँ । एनएमबि बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर [Read More…]

रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिल पोखरेलको इजलासमा

३१ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिट निवेदन माथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ [Read More…]

प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

३१ वैशाख, काठमाडौँ । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले क्याङमा आलुखेती थालेको हो [Read More…]

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

३१ वैशाख, काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । [Read More…]

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

३१ वैशाख, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका [Read More…]