Author: Digital News Desk
टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेत र १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
०१ जेठ, काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले [Read More…]
किलोमै ३० रुपैयाँ घट्यो गोलभेँडा
०१ जेठ, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउमा गिरावट आएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार बिहीबार गोलभेँडाको भाउमा [Read More…]
कार्यक्रम नै स्वीकृत नगरी राखेपले डेढ अर्ब खर्च गर्यो : महालेखा प्रतिवेदन
०१ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कार्यक्रम स्वीकृत नगरी डेढ अर्ब बजेट खर्च गरेको महालेखा प्रतिवेदनमा पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार [Read More…]
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै
०१ जेठ, काठमाडौँ । रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक २३ करोड ३२ लाख रुपैयाँको लागतमा कालोपत्र हुने भएको छ । यस निम्ति आवश्यक तयारी भइरहेको छ । ‘एक [Read More…]
खातामा ‘प्यान’ अद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोध
०१ जेठ, काठमाडौँ । एनआइसी एसीया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकका खाताबाट गरिएको करकट्टीको विवरण [Read More…]
लाइफ इन्स्योरेन्स कर्पोरेसनको लाभांश घोषणा
०१ जेठ, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट [Read More…]
प्रतिनिधि सभामा दुई समितिका प्रतिवेदन पेस हुँदै
०१ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठकमा दुई वटा संसदीय समितिका प्रतिवेदन पेस हुँदैछन् । बिहीबार बस्ने बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज [Read More…]
सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
०१ जेठ, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबार सुन तोलामा ३ हजार ५०० रुपैयाँले घटेको हो । चाँदीमा पनि ३५ [Read More…]
सान्भि इनर्जीको आइपीओमा जेठ ९ गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउने
०१ जेठ, काठमाडौँ । सान्भि इनर्जी लिमिटेडको आईपीओमा जेठ ९ गतेदेखि सर्वसधारणले आवेदन दिन पाउने भएका छन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय [Read More…]
६ महिनाभित्र शरीरमा के-के परिवर्तन हुन्छ, जब हामी चुरोट छाड्छौं
३१ वैशाख, काठमाडाैं । समाजमा चुरोट सेवन गर्ने लत भएका अनगिन्ती मान्छे भेटिन्छन् । चुरोट सेवन स्वास्थ्यका लागि निकै हानिकारक छ, भन्ने कुरा सेवनकर्तामध्ये प्राय:लाई [Read More…]
फ्रिलान्सरको वित्तीय सुरक्षा गर्दै सिटिजन्स बैंक, बचत खातामै यति धेरै सुविधा
३१ वैशाख, काठमाडौँ । तपाईं ग्राफिक्स डिजाइनर, कन्टेन्ट राइटर, वेब डेभलपर, फोटोग्राफर वा कुनै पनि क्षेत्रमा स्वतन्त्र पेसाकर्मी (फ्रिलान्सर) भएर काम गर्दै हुनुहुन्छ र यदि [Read More…]
बसाईसराई रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ
३१ वैशाख, काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालिन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ । बसाईसराईको कारण गाउँको उर्वर जमिन बाँझै हुने [Read More…]
कोलम्बियाले पनि गर्यो चीनसँग बीआरआई साझेदारी सम्झौता
३१ वैशाख, काठमाडौं । चीन र कोलम्बियाबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरई) अन्तर्गत संयुक्त सहकार्य योजनामा बुधबार हस्ताक्षर गरिएको छ। दुवै मुलुकका नेताहरूको बेइजिङमा भएको [Read More…]
कतारको बोइङ ७४७ स्वीकार्दै ट्रम्पले भने- उपहार नस्वीकार्नु मूर्खता
३१ वैशाख, वासिङ्गटन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुपमा [Read More…]
बढी बेरुजु हुने मन्त्रालय अर्थ र भौतिक
३१ वैशाख, काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बेरुजु अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ । महालेखा परीक्षकको ६२औं वार्षिक [Read More…]
सिरियामाथि अमेरिकी प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा
३१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार रियादमा आयोजित साउदी-अमेरिका लगानी सम्मेलनमा सिरियामाथि लगाइएका प्रतिबन्धहरू हटाउने घोषणा गरेका छन्। ट्रम्पको यस निर्णयलाई सिरियाका [Read More…]
७ खर्ब ३३ अर्ब नाघ्यो बेरुजु, एक वर्षमै ९१ अर्ब ५९ करोड थप
३१ वैशाख, काठमाडौं । संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न समितिमा सरकारी बेरुजुको रकम ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ हाराहारी पुगेको छ [Read More…]
नेपाल टेलिकमले रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार
३१ वैशाख, काठमाडौँ । नेपाल टेलिकमले रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार गरेको छ । नेपालको प्रसिद्ध एवं सुन्दर पदयात्रा गन्तव्यको रुपमा [Read More…]
पोखरा बस दुर्घटनामा परेका २ जनाको अवस्था गम्भीर
३१ वैशाख, पोखरा। पोखरा बस दुर्घटनामा परेकामध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकीको सामान्य छ । दुर्घटनामा परेको बसमा २८ जना भारतीय पर्यटन थिए [Read More…]
लगातार चौथो दिन घट्यो सेयर बजार
३१ वैशाख, काठमाडौं । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । बुधबार बजारको परिसूचक नेप्से १३.९६ अंक घटेको हो । योसँगै नेप्से २६२० [Read More…]

