Author: Digital News Desk
हिमालयन रिइन्स्योरेन्सको नाफा ६ प्रतिशत बढ्यो
३१ वैशाख, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको नाफा ६.२५ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्म [Read More…]
परराष्ट्रले लियो सर्वोच्चलाई पठाएको पत्र फिर्ता, महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त
३१ वैशाख, काठमाडौँ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गराउन लागेको एकता महाधिवेशनको मिति पर सारी पाउँ भनी सर्वोच्च अदालतमा दिएको निवेदन [Read More…]
‘सिनेपा’ को निर्माण आरम्भ : चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री
३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको [Read More…]
पर्यटनको विकास र प्रवर्द्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्न सक्छन् : अध्यक्ष ढकाल
३१ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकास र प्रवर्द्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्नसक्ने दाबी गरेका छन् । सोमबार [Read More…]
सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्तानी पाउने
३० वैशाख, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ । यो सेवाबाट [Read More…]
काठमाडौं महानगरमा ट्वाइलेटजन्य फोहोर प्रशोधन गर्न नमूना ट्रिटमेन्ट प्लान्ट
३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयका शौचालयबाट उत्पादन हुने फोहोर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । दैनिक ५ हजार लिटर [Read More…]
ओझेल परेका पर्यटकीय स्थलको पहिचानमा ‘स्पार्क एड्भेञ्चर’, गौरीटापमा देखियो रौनक
३० वैशाख, काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य गौरीटाप प्रवद्र्धन गर्न ‘स्पार्क कार’ले ‘स्पार्क एड्भेञ्चर’को आयोजना [Read More…]
कानुन र नीतिगत सुधारलाई प्राथमिकतामा राखेका छौँ : गृहमन्त्री लेखक
३० वैशाख, विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् । एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरमा प्रादेशिक [Read More…]
दक्षिण कोरियामा भाषा अध्ययन र स्नातकका लागि जाने विद्यार्थीको एनओसी स्थगित
३० वैशाख, काठमाडौं । दक्षिण कोरियामा भाषा अध्ययन र स्नातकका लागि जाने विद्यार्थीको एनओसी स्थगित गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा भाषा [Read More…]
१४ अंक घट्यो सेयर बजार, जीवन बीमामा आकर्षण
३० वैशाख, काठमाडौं । मंगलबार सेयर बजार १४.८७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६३४ अंकमा कायम भएको छ । कारोबार सुरु [Read More…]
भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु
३० वैशाख, काठमाडौं । भारतको पञ्जाब स्थित अमृतसर जिल्लामा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ । अमृतसर जिल्लाको मजिठामा गएराति यस्तो घटना भएको [Read More…]
बाराका तत्कालीन हुलाक प्रमुखसहित ६ कर्मचारीमाथि भ्रष्टचार मुद्दा दायर
३० वैशाख, काठमाडौँ । जिल्ला हुलाक कार्यालय बारामा कार्यरत तत्कालीन प्रमुख जयलाल प्रसाद कानूसहित ६ जना कर्मचारीविरुद्ध ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ [Read More…]
सिन्धुलीमा कारको ठक्करबाट बालकको मृत्यु
३० वैशाख, काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्ज्याङ स्थित मदन भण्डारी राजमार्गमा कारले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । उदयपुरको कटारीबाट सिन्धुलीको डकाहातर्फ [Read More…]
गभर्नर नियुक्ति प्रकरणः अधिकारीविरुद्धको मुद्धामा सर्वोच्चले दिएन अन्तरिम आदेश
३० वैशाख, काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको मुद्धामा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठन [Read More…]
१४ घण्टापछि खुल्यो बिपी राजमार्ग
३० वैशाख, काठमाडाैं । सोमबार रातिदेखि अवरुद्ध बिपी राजमार्ग १४ घण्टापछि पूर्ण रुपमा सञ्चालनमा आएको छ । सोमबार राति रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध [Read More…]
आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्व दिएका छौँ : अर्थमन्त्री
३० वैशाख, काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समग्र आर्थिक सुधारलाई सरकारले उच्च महत्वका साथ अघि बढाइरहेको बताएका छन् । आगामी आर्थिक वर्षको [Read More…]
नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने
३० वैशाख, काठमाडौँ । उच्च आर्थिक वृद्धिदर र नागरिकका विकास आकाङ्क्षा सम्बोधन हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको [Read More…]
९ अर्ब लगानीमा ४५ मेगावाटको ब्रहायाणी जलविद्युत आयोजना बन्दै
३० वैशाख, काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ मा करिब ९ अर्ब रुपैयाँ लगानीमा ब्रहायाणी जलविद्युत आयोजना निर्माण सुरु भएको छ । ४५ [Read More…]
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
३० वैशाख, काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट) माथि करिब १८ घण्टा छलफल हुने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का [Read More…]
राज्य र नागरिकबीच भावनात्मक सम्बन्ध छैन : सन्तोष परियार
३० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले राज्य र नागरिकबीच भावनाको सम्बन्ध स्थापित हुन नसकेको बताएका छन् । मंगलबार प्रतिनिधि [Read More…]

