‘जलवायु अराजकता र द्वन्द्वग्रस्त संसार’ मा सहायता वृद्धि गर्न गुटेरेसको आग्रह

१६ असार, स्पेन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई ‘असमानता, जलवायु अराजकता र उग्र द्वन्द्वले हल्लाएको संसार’ मा ‘विकासको इन्जिनलाई पुनर्जीवित गर्न’ [Read More…]

महिलाको अश्लिल भिडिओ बनाउँदै बेच्ने गरेको आरोपमा एक व्यक्ति पक्राउ

१६ असार, काठमाडौं । महिलाको अश्लिल भिडिओ बनाउँदै बेचेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भएका २९ वर्षीय [Read More…]

चीनको बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन, नेपाली भ्रमणलाई ‘लाइफटाइम एक्सपेरियन्स’ बनाउने सन्देश 

१६ असार, काठमाडौं । चीनको राजधानी बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले बेइजिङ अन्तरराष्ट्रिय पर्यटन प्रदर्शनी (बीआइटिई) २०२५ मार्फत नेपाल गन्तव्यको [Read More…]

जलवायु परिवर्तनबाट प्रभावित देशबीच सहकार्य आवश्यक : परराष्ट्रमन्त्री राणा

१६ असार, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका जोखिमलाई कम गर्न प्रभावित देशहरुबीच सहकार्य हुनुपर्ने बताएकी छन् । इटालीको रोममा जारी राष्ट्रसंघीय [Read More…]

मुक्तिनाथ क्यापिटल र राइजिङ हाइड्रोपावरबीच परामर्श सेवा सम्बन्धी सम्झौता

१६ असार, काठमाडौं। मुक्तिनाथ क्यापिटल लिमिटेड र राईजिङ्ग हाइड्रोपावर प्रा.लि. बीच सम्झौता भएको छ । संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको हो । मुक्तिनाथ [Read More…]

उद्योग वाणिज्य महासंघ कार्यकारिणी सदस्यमा तीन व्यवसायी मनोनीत

१६ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी सदस्यमा तीन व्यवसायी मनोनीत भएका छन् । मनोनीत हुनेमा राजकुमार न्यौपाने, सरस्वती राई र कमलकुमार श्रेष्ठ [Read More…]

सबै पक्षलाई स्वीकार्य हुने मौद्रिक नीति आउनुपर्छ:डा राम शरण खरेल

१६ असार, काठमाडौं। नेपाल राष्ट्र बैंक आर्थिक अनुसधन्धान विभागका कार्यकारी निर्देशक डा. राम शरण खरेलले आगामी मौद्रिक नीति सवै पक्षलाई स्वीकार्य हुने गरी ल्याउने तयारी [Read More…]

गभर्नर पौडेल ‘बीआईएस’ वार्षिक बैठकमा सहभागी

१६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल स्विट्जरल्यान्डको बासेलमा आयोजित ‘बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स’ (बीआईएस) को ९५औं वार्षिक बैठकमा सहभागी भएका [Read More…]

बागमती प्रदेशसभा बैठक आजै दुई पटक स्थगित, कांग्रेस संसदीय दलको बैठक जारी

१६ असार, हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफलका लागि बोलइएको प्रदेशसभा बैठक आज सोमबार मात्रै दुई पटक स्थगित भएको [Read More…]

सेयर बजार बढ्दा पनि घट्यो कारोबार

१६ असार, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ९.१९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६३१ मा कायम भएको छ । नेप्से [Read More…]

धान दिवस : किसानलाई चिन्ता, नेतालाई ‘स्टन्ट’

१६ असार, काठमाडौं । असारे गीत घन्कियो, नेताहरू धान रोप्न खेत पसे । तर, यता किसानहरू भने मलको अभावमा छटपटिरहेका छन् । यस वर्षको धान [Read More…]

१८ करोड लागतमा बेनी अस्पतालको भवन निर्माण सम्पन्न

१६ असार, म्याग्दी । स्तरोन्नति र क्षमता विस्तार भएको दश वर्षपछि प्रदेश अस्पताल बेनीको पूर्वाधार तयार भएको छ । विसं २०७२ मा १५ बाट ५० [Read More…]

स्वास्थ्य बीमा बोर्डको नयाँ निर्णयः निजी संस्था हट्दै, सरकारी मात्र मान्य

१६ असार, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अब ‘प्रथम सेवा विन्दु’ सरकारी स्वास्थ्य संस्था मात्रै रहने व्यवस्था गर्न लागेको छ । बोर्डले सामुदायिक तथा निजी [Read More…]

गोदावरी नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक

१६ असार, ललितपुर । गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकामा गत मंगलबारको नगरसभामा पालिका प्रमुख गजेन्द्र [Read More…]

कार्यक्रम व्यवस्थापन संघको अध्यक्षमा राजेन्द्र लुईटेल निर्वाचित

१६ असार, काठमाडौं । कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशन एवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल (राज) केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन । देशभरका कार्यक्रम [Read More…]

सार्वजनिक सवारीको यात्रालाई ‘डिजिटाइज्ड’ गर्दै बससेवा

१६ असार, काठमाडौं। विश्व डिजिटाइजेसनको युगमा अघि बढ्दै गर्दा नेपाल भने उही पुरानै ढुंगे युगमै रमाउन चाहिरहेको जस्तो भान हुन्छ । निजी क्षेत्रको पहल र [Read More…]

विश्व बैंक दक्षिण एशियाको उपाध्यक्षमा जट्ट

१६ असार, काठमाडौं । विश्व बैंक दक्षिण एशिया क्षेत्रको उपाध्यक्षमा जोहान्श जट्ट नियुक्त भएका छन् । जुलाई १ देखि लागू हुने गरेर उनलाई उपाध्यक्षमा नियुक्त [Read More…]

किसानलाई ३६ करोड ३९ लाख रुपैयाँको रासायनिक मल बिक्री

१६ असार, महेन्द्रनगर । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम शाखाले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म ३६ करोड ३९ लाख ६३ हजार रुपैयाँको रासायनिक मल [Read More…]

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ सम्पन्न

१६ असार, कञ्चनपुर । कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउदका अनुसार जिल्लामा [Read More…]

निकुञ्जमा जिप सफारी असोजको पहिलो सातासम्म बन्द हुने

१६ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जले सोमबार देखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय [Read More…]