तीन दिनदेखि लगातार बढ्यो सेयर बजार

१७ असार, काठमाडौं । तीन दिनदेखि सेयर बजार लगातार बढेको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.९१ अंक बढेको छ । यसअघि आइतबार २६ [Read More…]

कुलिङ पिरियडसम्बन्धी विधेयकमा हेरफेर सुनियोजित अपराध हो : नारायणकाजी श्रेष्ठ

१७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय निजामती सेवा विधेयकमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित प्रावधानहरू हेरफेर गरी [Read More…]

सन् २०२५ को ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा नेपाल

१७ असार, काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच [Read More…]

२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’

१७ असार, चितवन । पूर्वी चितवनका कालिका र राप्ती नगरपालिकाका पहाडी भेगमा बसोबास गर्ने विपन्न समुदायलाई निःशुल्क विद्युत्को ‘मिटरबक्स’ वितरण गर्न थालिएको छ । नेपाल [Read More…]

पूर्ण क्षमतामा लमजुङका आयोजनाबाट विद्युत् उत्पादन

१७ असार, लमजुङ । हिउँदको समयमा घटेको विद्युत् उत्पादन वर्षा लागेपछि लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको छ । यहाँ मस्र्याङ्दी [Read More…]

नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ

१७ असार, काठमाडौं । नक्कली प्रहरी बनेर शरीर बन्धक बनाई डाँका गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–८ बस्ने २४ [Read More…]

खेलकुदको पछिल्लो विवादप्रति खेलाडी संघको ध्यानाकर्षण

१७ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीचको पछिल्लो विवादले खेलाडीलाई मार पर्ने सम्भावना बढेको भन्दै नेपाल राष्ट्रिय तथा [Read More…]

अमेरिका पठाउने भन्दै ७५ लाख ठगेको आरोपमा एक जना पक्राउ

१७ असार, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि [Read More…]

कुलिङ पिरियड व्यवस्था हेरफेरमा संलग्नलाई कारबाही हुनुपर्छ, नत्र अरू विधेयक पास हुँदैनन् : पाण्डे 

१७ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरमा संलग्नलाई छानबिन गरी कारबाही [Read More…]

बैंकिङ कसुरका २ फरार प्रतिवादी पक्राउ

१७ असार, काठमाडौं । बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–९ बस्ने ३६ वर्षीय सविन [Read More…]

१०७४ किलो गाँजासहित ४ जना पक्राउ

१७ असार, काठमाडौं । मकवानपुरबाट एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा १०७४ किलोसहित ४ [Read More…]

कुलिङ पिरियडमा गडबडी भएकोबारे छानबिनको पक्षमा सभामुख

१७ असार, काठमाडौं । कुलिङ पिरियडको प्रावधान राख्ने गरी पारित भएको निजामती विधेयकमा अन्यथा अर्थ लाग्ने गरी शब्द थप भएको विषयमा सभामुख देवराज घिमिरे छानबिनको [Read More…]

वीरगञ्ज भन्सार : भारतबाट आयात ४ खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब

१७ असार, पर्सा । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा ४ खर्ब ३४ अर्ब २६ करोड रुपैयाँ मूल्यबराबरको वस्तु तथा [Read More…]

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह

१७ असार, काठमाडौं । परराष्ट्रमन्त्री मन्त्री डा आरजु राणा देउवाले नेपाल र नेपालजस्ता भूबनोट रहेका देशहरूका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु [Read More…]

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ असार २४ देखि खुल्ने

१७ असार, काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र [Read More…]

दूधमा आत्मनिर्भर काभ्रे, ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा

१७ असार, काभ्रेपलाञ्चोक । दूधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दूध संघीय राजधानी काठमाडौँँ लगायत केही जिल्लामा आपूर्ति हुने गरेको छ । केही वर्षदेखि जिल्लामा [Read More…]

पानीको अभावले रोपाइँ ढिलो, किसान चिन्तित

१७ असार, महोत्तरी । सयममा वर्षात् नहुँदा जिल्लामा धान रोपाइँ न्यून भएको छ । मध्य असार बित्नलाग्दा यहाँ तयार बीउ र पानीको अभावले रोपाइँ पछि [Read More…]

नेपालीको स्मार्टफोन मोह : ११ महिनामै ३२ अर्बको आयात

१६ असार, काठमाडौं । नेपालमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिना (साउन–जेठ) मै स्मार्टफोन [Read More…]

चालक बिनै ग्राहकको घरमै पुग्यो नयाँ कार

१६ असार, काठमाडौं । अमेरिकी इलेक्ट्रीक कार उत्पादक टेस्लाले विश्वमै पहिलो पटक बिना ड्राइभर कार डेलिभरी गरेको छ । टेस्लाले मोडल वाई कार एक ग्राहकलाई [Read More…]

राष्ट्रसङ्घको नेतृत्वमा अफगानिस्तानको सङ्कट समाधानका लागि दोहा वार्ता सुरु

१६ असार, दोहा कतार। अफगानिस्तानको सङ्कट समाधानार्थ संयुक्त राष्ट्रसङ्घ नेतृत्वको दोहा वार्ता सोमबार देखि सुरु भएको छ । वार्ता मादक पदार्थको प्रतिरोध, आर्थिक सुधार, सहयोगीहरुको [Read More…]