गोरखा दरबारमा दशैंको जमरा राखियो

१७ असोज, गोरखा । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान [Read More…]

सर्वोच्च अदालत दशैँ बिदामा पनि खुला हुने

१७ असाेज, काठमाडौं । सर्वोच्च अदालत दशैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ। उक्त निवेदन सुनुवाइका [Read More…]

तोलामा १ सय बढ्यो सुन

१७ असोज, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ६० [Read More…]

अवरुद्ध राजमार्ग खुलाउने प्रयासमा सेनासहितको अध्ययन टोली खटियो

१७ असोज, काठमाडौं । दसैंअघि बाढी, पहिरो लगायतका विपद्का कारण अवरुद्ध बनेका राजमार्ग खुलाउन सरकारले नेपाली सेना समेत संलग्न गराएर अध्ययन थालेको छ । सैनिक [Read More…]

नेपालको बिजुली बङ्गलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने

१७ असाेज, काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी [Read More…]

बागलुङका पर्यटकीय क्षेत्र सुनसान

१६ असोज, ढोरपाटन। बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन् । बर्खाका कारण ठाउँ–ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा दुई महिनादेखि यहाँका पर्यटकीय क्षेत्र [Read More…]

कोराना जोखिम बढेसँगै खोप अभियान सुरू

१६ असोज, काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै खोप अभियान सुरू गरेको छ । परिवार कल्याण महाशाखाका अनुसार पछिल्ला दिनमा स्थानीय तहमा कोरोना [Read More…]

बाढीपहिरोले देशै अस्तव्यस्त हुँदा पनि वीरगन्जका दुवै भन्सारमा परेन असर

१६ असाेज, वीरगन्ज । अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानका बाबजुद पनि वीरगन्जका दुवै भन्सार नाका नियमित रूपमा सञ्चालन हुँदै आइरहेका छन् । पहिरोका असर [Read More…]

सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

१६ असोज, धरान । सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहानदेखि कोशी [Read More…]

इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन आग्रह

१६ असाेज, एजेन्सी । तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन्। तेहरानले लेबनानमा हिजबुल्लाह विरुद्ध भूमि आक्रमण [Read More…]

२६ सयमुनि झर्‍यो सेयर बजार, कारोबार घट्यो

१६ असोज, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से २६.०७ अंक घटेको हो । [Read More…]

नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

१६ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ । प्राधिकरणमा अनियमितता भएको आशंकामा [Read More…]

बाढी प्रभावित ८ जिल्लामा गृह मन्त्रालयले खटायो सहसचिव नेतृत्वको टोली

१६ असोज, काठमाडौं । गृह मन्त्रालयले बाढी, पहिरो र डुवानका कारण बढी प्रभावित आठ जिल्लामा सहसचिव नेतृत्वमा टोली खटाएको छ । गृहसचिव गोकर्णमणि दुवाडीका अनुसार [Read More…]

जुवातास खेलेको आरोपमा २९ जना पक्राउ

१६ असोज, काठमाडौं । जुवातास खेलेको आरोपमा २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंका दुई फरक ठाउँहरु मित्रनगर र मनोहरा नगरपालिकाबाट २९ जनालाई [Read More…]

प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना : अदालतलाई सूचना प्रविधिमा आधारित बनाउँछु

१६ असोज, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकामा सूचना प्रविधिको प्रयोग बढाउने बताएका छन् । बुधबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना [Read More…]

नख्खुका बाढीपीडित भन्छन् : गाँस त वडाले दियो, बास कहाँ बस्‍ने ?

१६ असोज, काठमाडौं। हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउछिन् । रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ । सुतिरहेको [Read More…]

राष्ट्रिय युवा संसदको घोषणा

१६ असोज, काठमाडौं । ग्लोबल युथ पार्लियामेन्टले ‘राष्ट्रिय युवा संसद’ अभियानको घोषणा गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त अभियानको घोषणा गरिएको हो [Read More…]

डिसहोम इन्टरनेट कनेक्सनमा बोनस सहित आकर्षक अफर

१६ असाेज, काठमाडौं । डिसहोमले इन्टरनेट कनेक्सन गर्ने नयाँ ग्राहक र रिचार्जलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, २०० एमबीपीएस [Read More…]

जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

१६ असाेज, काठमाडाैं । बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । [Read More…]

५० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

१६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निरन्तर तरलता [Read More…]