Author: Digital News Desk
आर्थिक ऐनले दिएका छुट र ‘स्किम’ बाट १४ अर्ब बढी राजस्व संकलन
२९ कात्तिक, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा आर्थिक ऐनले दिएका छुट र ‘स्किम’ बाट १४ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ [Read More…]
उत्पादनमूलक क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह
२९ कात्तिक, काठमाडौ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उत्पादन क्षेत्रमा जोड दिन निजी क्षेत्रसँग आग्रह गरेका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघ आयोजनामा [Read More…]
नेपालमा हवाई भाडा बढ्दा फाइदामा भारत : अर्थतन्त्रमै प्रभाव पर्ने आकलन
२९ कार्तिक, काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडानको हवाई भाडा बढ्दा त्यसको लाभ भारतलाई हुने भएको छ । नेपालको भन्दा भारतको भाडादर सस्तो हुँदा नेपाल आउने [Read More…]
नारायणगढ–बुटवल सडक विस्तारमा ढिलाइ : प्रधानमन्त्रीलाई जनप्रतिनिधिले बुझाए ध्यानाकर्षण पत्र
२९ कात्तिक, काठमाडौं । नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा लापरवाही भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । रुपन्देही, पश्चिम [Read More…]
ज्वालामुखी विस्फोटका कारण अवरुद्ध बालीका उडान सेवा पुनः सञ्चालनमा
२९ कार्तिक, काठमाडाैं । ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएको विमान कम्पनीहरूले बिहीबार जनाएका छन् । [Read More…]
सर्लाहीको वरहथवाबाट ११ किलो गाँजासहित र्दुइजना पक्राउ
२९ कात्तिक, जनकपुरधाम । सर्लाहीको वरहथवाबाट ११ किलो लागूऔषध गाँजासहित र्दुइजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका ८ का २९ वर्षीय [Read More…]
४ पालिका उपप्रमुखमा महिलाले मात्रै उम्मेद्वारी दिन पाउने
२९ कात्तिक, काठमाडौं । आसन्न उपनिर्वाचनमा ४ गाँउपालिकाको उपप्रमुख पदमा महिलाहरु मात्रै उम्मेद्वार बन्न पाउने भएका छन् । आयोगका अनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको [Read More…]
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल
२९ कार्तिक, काठमाडौँ । विसंं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा रु आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण [Read More…]
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया : तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो
२९ कार्तिक, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ । एक सार्वजनिक सूचना जारी गर्दै गठित सिफारिस समितिले तीन [Read More…]
बिहीबार सुनको भाउ तोलाको २२ सय रुपैयाँले घट्यो
२९ कार्तिक, काठमाडाैं । बिहीबार सुनको भाउ प्रतितोला २२०० रुपैयाँले घटेको छ । सुनको भाउ कात्तिक २३ गतेबाट नै लगातार ओरालो क्रममा रहेको छ । [Read More…]
मंसिर १२ गते भित्र बक्यौता नतिरे फेरी लाइन काटिने प्राधिकरणको चेतावनी
२९ कार्तिक, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेडेट र ट्रकलाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरुलाई १५ दिनको म्याद दिएको छ । बिहीबार सूचना जारी गर्दै प्राधिकरणले [Read More…]
कियाले किया २.० एसयूभी लाइनअपको पहिलो ‘एसयूभी साइरोस’ ल्याउँदै
२८ कार्तिक, काठमाडाैं । किया मोटर्सले गत महिना दुई प्रिमियम कार किया कार्निभल लिमोजिन र किया ईभी९ भारतीय बजारमा ल्याएको थियो र यस अवसरमा कम्पनीले [Read More…]
‘गाउँ छोड्दै युवा, बाझिँदै जमिन’
२८ कार्तिक, काठमाडाैं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदी गाउँको करिब तीन सय रोपनी खेतीयोग्य जमिन अहिले बाँझो छ । गाउँका युवा उच्च शिक्षा र [Read More…]
डिलाइट डेरी ह्वाइटनर : स्वादिष्ट चियाका लागि अनुपम उत्पादन
२८ कार्तिक, काठमाडौं । सुजल डेरीको उत्पादन गरेको ‘डिलाइट डेरी ह्वाइटनर’ स्वादिष्ट चियाका लागि अनुपम उत्पादन बनेको छ । स्वादिष्ट चियाका लागि अनुपम उत्पादन बनेसँगै [Read More…]
रूसद्वारा किएभमा ७० भन्दा बढी मिसाइल र ड्रोनद्वारा आक्रमण
२८ कार्तिक, एजेन्सी । रूसले बुधबार किएभमा आफ्नो आक्रमण बढाइ राजधानीमा ड्रोन र मिसाइलद्वारा ७० भन्दा बढी हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन्। रूसी सेनाहरू [Read More…]
‘एक अस्पताल, एक रक्तसञ्चार केन्द्र’ नीति घोषणा
२८ कार्तिक, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगतको गुणस्तर सुधार र सहज उपलब्धताका लागि ‘एक अस्पताल, एक रक्तसञ्चार केन्द्र’ को नीति अघि बढाउने भएको छ [Read More…]
कोप-२९ आयोजक नै भन्छन् : तेल र ग्यास ईश्वरका उपहार
२८ कात्तिक, काठमाडौं। संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९) को आयोजक राष्ट अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभले अनौठो अभिव्यक्ति दिएका छन् । उनले जलवायु परिवर्तनका लागि [Read More…]
४१५ सहसचिव र उपसचिवको पदपूर्ति गर्दैछौं : सामान्य प्रशासनमन्त्री
२८ कात्तिक, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सेवाग्राहीको भीड हुने सरकारी कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने बताएका छन् । कर्मचारी अभावका [Read More…]
ज्वालामुखी विस्फोटपछि बालीतर्फ जाने उडान रद्द
२८ कार्तिक, काठमाडौं। एन्डोनेसियाको लेवोटोबी ज्वालामुखी विस्पोटपछि अस्ट्रेलिया, हङकङ, भारत, मलेसिया र सिङ्गापुरलगाएतका एयरलाइन्सहरूले बुधबार इन्डोनेसियाको रिसोर्ट टापु बाली जाने उडानहरू रद्द गरेका छन् । [Read More…]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरिनेछ : प्रधानमन्त्री
२८ कार्तिक, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताएका छन् । [Read More…]

