Author: Digital News Desk
अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो
२५ फागुन, काठमाडौं । अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ । २२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो [Read More…]
चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित
२५ फागुन, काठमाडौं । आगामी चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त [Read More…]
आइजीआई प्रुडेन्सियलको साधारणसभा सम्पन्न
२५ फागुन, काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली वैङ्क्वेटमा सम्पन्न भएको हो। सभाले [Read More…]
आगामी बजेटमा ३ करोडभन्दा साना योजना प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
२५ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि ३ करोड रुपैयाँभन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न [Read More…]
सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे
२५ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४६.३३ अंक घटेको छ । [Read More…]
सिटिजन्स बैंक र ईलाइट डेन्टल स्टुडियोबीच छुट समझदारी
२५ फागुन, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाखुशी काठमाडौँ, स्थित ईलाइट डेन्टल स्टुडियो बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर [Read More…]
२५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक
२५ फागुन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज [Read More…]
क्रिकेटको विकासका लागि सबै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक
२५ फागुन, रुपन्देही । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले क्रिकेटको विकासका लागि सात वटै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक भएको बताएका छन् । आजदेखि यहाँ [Read More…]
इन्भेस्टमेन्ट कम्पनी धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्ने, कस्ता कम्पनी हुन् ?
२५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले इन्भेस्टमेन्ट कम्पनीहरूलाई बोर्डमा सूचीकृत हुनका लागि निर्देशन दिएको छ । पाँच करोड वा सोभन्दा बढी चुक्ता पूँजी भएका, [Read More…]
१० करोड आयकर छलीको मुद्दामा शाहरुख खानलाई राहत
२५ फागुन, मुम्बई । बलिउड अभिनेता शाहरुख खानले १० करोड भारु कर चोरीको मुद्दामा राहत पाएका छन् । आयकर अपीलीय न्यायाधीकरण (आईटीएटी)ले खानको पक्षमा फैसला [Read More…]
जनमतको केन्द्रीय समिति बैठक महोत्तरीमा जारी
२५ फागुन, काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पाँच एजेन्डामा छलफल हुने भएको छ । आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार (भोलि) सकिने [Read More…]
लागूऔषधसहित ४ जना पक्राउ
२५ फागनु, काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले सुनसरी र इलामबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २४ फागुनमा [Read More…]
टेकुको ढलमा खसेका पुरुषको उद्धार
२५ फागनु, काठमाडौं । काठमाडौं महानगरपालिका–२ टेकुस्थित ढलभित्र छिरेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् [Read More…]
बी डिभिजन लिग फुटबल आजदेखि, च्यासल र वीरगंज युनाइटेड भिड्दै
२५ फागुन, काठमाडौं । तीन वर्षपछि सहिद स्मारक बी डिभिजन लिग फुटबल आज सुरु हुँदैछ । उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगंज युनाईटेडबीच प्रतिस्पर्धा [Read More…]
पीएम कपका उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार
२५ फागुन, काठमाडौं । आइतबारदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट हुने तीन खेलाडीले मोटरसाइकल पुरस्कार पाउने भएका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, [Read More…]
स्कुटर चोरेको आरोपमा २ जना पक्राउ
२५ फागनु, काठमाडौं । स्कुटर चोरेको आरोपमा ट्राफिक प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको छुट्टाछुट्टै स्थानबाट स्कुटर चोरीमा संलग्न दुई जनालाई काठमाडौं उपत्यका [Read More…]
एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
२५ फागुन, काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख १० [Read More…]
पूर्वराजा ज्ञानेन्द्रलाई नहौसिन गृहमन्त्रीको चेतावनी
२५ फागुन, सुर्खेत । गृहमन्त्री रमेश लेखकले पूर्वराज ज्ञानेन्द्र शाहलाई राजतन्त्र आउँछ भन्ने भ्रमबाट नहौसिन चेतावनी दिएका छन् । आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा [Read More…]
वैदेशिक रोजगारीबाट फर्किएका सर्लाहीका इन्द्रलाल केराखेतीबाट मासिक एक लाखसम्म आम्दानी
२५ फागुन, सर्लाही । बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न छन् । उनले साढे सात बिघा खेतमा केराखेती गरेका [Read More…]
नेपाल इन्स्योरेन्सको लाभांश घोषणा
२५ फागुन, काठमाडौं । नेपाल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र [Read More…]

