राजाको पक्षमा काठमाडौंमा केही भएकै छैन : देउवा

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शन सामान्य भएको टिप्पणी गरेका छन् । सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्न सोमबार [Read More…]

निर्वाचित हुँदैमा जनप्रतिनिधि नियमभन्दा माथि हुँदैन : उपप्रधानमन्त्री सिंह

२६ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन् । सोमबार [Read More…]

रोजगार प्रवर्द्धन दशक घोषणा, सरकार र विभिन्न रोजगारदाताबीच समझदारी–पत्रमा हस्ताक्षर

२६ फागुन, काठमाडौं । सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार आयोजना गरेको पाँचौं राष्ट्रिय श्रम [Read More…]

आर्मीले बागमतीलाई दियो २६३ रनको लक्ष्य

२६ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीन खेलहरू भइरहेका छन् । सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा त्रिभुवन [Read More…]

अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

२६ फागुन, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।। [Read More…]

बिना जानकारी कार्यालय नआएपछि विशेषज्ञ चिकित्सकलाई सेवाबाट हटाउने तयारी

२६, फागनु, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा.सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी क्षेत्रीलाई दोस्रोपटक [Read More…]

इजरायलले गाजा क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने

२६ फागुन, काठमाडौं । इजरायलले गाजामा भइरहेको बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको छ । हमासले मुक्त गर्न बाँकी ५९ बन्धकहरुको रिहाइका लागि दबाव दिन [Read More…]

जलवायु न्यायको मुद्दा विश्वसामु पुर्‍याऔं : राष्ट्रपति पौडेल

२६ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु न्यायको मुद्दा विश्व सामु पुर्‍याउनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित जलवायुसँग सम्बन्धित सम्मेलनलाई सम्बोधन गर्दै सो [Read More…]

सिटिजन्स बैंकका ग्राहकलाई जननी फर्टिलिटी क्लिनिकमा छुट

२६ फागुन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कुपन्डोल, ललितपुर स्थित जननी फर्टिलिटी क्लिनिक बीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट [Read More…]

सोमबार सामान्य बढ्यो सुनको मूल्य

२६ फागुन, काठमाडौँ । सोमबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । आइतबार १०० रुपैयाँले बढेको सुनको भाउ सोमबार पनि प्रतितोला १०० रुपैयाँले बढेको हो [Read More…]

कमल थापाले बोलाए पदाधिकारी बैठक

२६ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने [Read More…]

क्रेस्ट माइक्रोलाइफको आईपीओमा १० गुणा आवेदन, आज अन्तिम दिन

२६ फागुन, काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओमा १०.४ गुणा बढी आवेदन परेको छ । यसमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । [Read More…]

२०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको ३२८ बुकिङ, सुदृढ गर्दै अन्तर्राष्ट्रिय उपस्थिति

२५ फागुन, काठमाडौं । PT NETA Auto Indonesia ले 2025 Indonesia International Motor Show (IIMS) मा सफलतापूर्वक पहिलो सहभागिता जनाएको छ । फेब्रुअरी १३-२३ सम्म [Read More…]

चीनमा वृद्ध वृद्धाको हेरचाहमा एआईको प्रयोग गरिने

२५ फागुन, काठमाडौं । चीनले वृद्ध वृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृतिमता (एआई) र बिग डाटाको प्रयोगलाई तीव्रता दिने बताएको छ । अधिकारीहरूले देशको कम [Read More…]

सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्ट बिच व्यवसायिक सम्झौता

२५ फागुन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमा स्थित बृहत इन्भेष्टमेन्ट प्रा.लि बिच आज व्यवसायिक सम्झौता भएको छ । कुनै पनि व्यक्तिले [Read More…]

कर्णाली चलचित्र महोत्सव सुरु, ‘२६ करोड’को छायांकन गर्ने सहमति

२५ फागुन, वीरेन्द्रनगर । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण आइतबारदेखि सुरु भएको छ । रेड चेरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव [Read More…]

गेटा मेडिकल कलेज विश्वविद्यालयमा स्तरोन्नति हुनेछ : प्रधानमन्त्री

२५ फागुन, कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त [Read More…]

दिनेश अधिकारीको ‘पानीको परेड’ कवितासंग्रह सार्वजनिक

२५ फागुन, काठमाडौं । कवि तथा गीतकार दिनेश अधिकारीको कवितासंग्रह ‘पानीको परेड’ लोकार्पण गरिएको छ । अधिकारीका कविता छापिन थालेको ५० वर्षको अवसर पारेर पब्लिकेशन [Read More…]

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र, विमानस्थलको मुख्यद्वारमा समर्थकको स्वागत

२५ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थलबाट बाहिरिने क्रममा उनले [Read More…]

क्रेष्ट माइक्रो लाइफको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

२५ फागुन, काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले निष्कास गरेको प्राथमिक सेयर (आईपीओ) मा भोलिसम्म मात्रै आवेदन दिन सकिनेछ। कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि [Read More…]