चिया तथा कफी विकास बोर्ड कार्यकारी निर्देशकमा फाइन्द्र पाण्डे

२७ फागुन, काठमाडौं । सरकारले नेपाल चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा फाइन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् [Read More…]

क्रान्ति पूरा गर्ने अवसर आयो : प्रचण्ड

२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताएका छन् । पार्टीको [Read More…]

स्टाफ कलेज कोर्सविरुद्ध २० डीएसपी सर्वोच्चमा, न्यायाधीश फुयालको इजलासमा पेशी

२७ फागुन, काठमाडौं । प्रहरीमा स्टाफ कलेज कोर्स लागु गर्ने निर्णयविरुद्ध २० प्रहरी अधिकृतहरु सर्वोच्च अदालत पुगेका छन् । २० प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुले सर्वोच्चमा [Read More…]

सुनको भाउ तोलामा ५ सय घट्यो

२७ फागुन, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख [Read More…]

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओेमा आजदेखि आवेदन दिन सकिने

२७ फागुन, काठमाडौँ । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि [Read More…]

दीपलको नयाँ एसयूभी आउँदै, धेरैको ध्यान मूल्यमा

२५ फागुन, काठमाडौं । चांगानको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले नयाँ एसयूभी दीपल एस-०५ नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एस-०५ [Read More…]

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, कति छ मूल्य ?

२६ फागुन, काठमाडौँ । सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ, स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । तापक्रम [Read More…]

बुधबार प्रतिनिधिसभामा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयकको प्रक्रिया अघि बढाइने

२६ फागुन, काठमाडौं । संघीय संसद्‌बाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक आगामी बुधबार (२८ फागुन) बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखिएको छ । सत्तारुढ नेकपा [Read More…]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पाँडेद्वारा शपथ ग्रहण

२६ फागुन, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको गभर्नर समक्ष शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक [Read More…]

क्यानडाका भावी प्रधानमन्त्रीले भने- क्यानडाले हकीमा जस्तै व्यापार युद्धमा पनि अमेरिकालाई हराउनेछ

२६ फागुन, काठमाडाैं । क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लिबरल पार्टीले प्रधानमन्त्री जस्टिन [Read More…]

निजी शैक्षिक संस्थालाई प्रधानमन्त्रीको आग्रह- अत्यधिक मुनाफा लिने उद्देश्य नराख्नुस्

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधिनक मुनाफा कमाउने उद्देश्यबाट निजी शैक्षिक संस्थाहरू खोल्न नहुने बताएका छन् । सोमबार निजी तथा आवासीय विद्यालय [Read More…]

न्यायालयमा महिलाको उपस्थिति पर्याप्त छैन : न्यायाधीश मल्ल

२६ फागुन, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भएपनि पर्याप्त नरहेको बताएकी छिन् । सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला [Read More…]

लगातार छैटौं दिन घट्यो सेयर बजार, नेप्से २७५१ अंकमा

२६ फागुन, काठमाडौं । अघिल्लो दिन ४६ अंक घटेको सेयर बजार सोमबार पनि घटेको छ । आज नेप्से परिसूचक २०.६८ अंक घटेको हो । सो [Read More…]

एनआईसी एशिया क्यापिटलद्वारा गैर–आवासीय नेपाली र नेपाल बाहिर बसोबास गर्ने नेपालीलाई विशेष डायस्पोरा खाता संचालन

२६ फागुन, काठमाडौँ । धितोपत्रको दोश्रो बजारमा सूचिकृत भएका तथा नभएका कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्री गर्न सहज गराउन “अफर अर सेल” प्याटफम संचालनमा ल्याएको [Read More…]

वीर अस्पतालले सुरु गर्‍यो दुई सिफ्टमा अप्रेसन सेवा

२६ फागुन, काठमाडौं । देशको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दुई सिफ्टमा अप्रेसन सेवा सुरु भएको छ । वीरमा कुनै अप्रेसन गर्नुपर्‍यो भने दुई–तीन महिनासम्म [Read More…]

नेपाली चेस टोली श्रीलंका प्रस्थान

२६ फागुन, काठमाडौं । वर्ल्ड चेस फेडेरेशन (फिडे) र एशियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा सञ्चालन हुने एशियन जोनल ३.२ [Read More…]

परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

२६ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गरेकी छन् । मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ [Read More…]

जलविद्युत् आयोजनालाई रघुगङ्गावासीको ३१ बुँदे माग

२६ फागुन, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका पाँच जलविद्युत् आयोजनासमक्ष गाउँपालिकावासीले ३१ बुँदे माग राखेका छन् । जलविद्युत् आयोजनाहरुले गर्नुपर्ने न्यूनतम दायित्व [Read More…]

तत्काल वैदेशिक रोजगारको अन्त्य सम्भव छैन : पूर्वअर्थमन्त्री खतिवडा

२६ फागुन, काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि पुरानो ठूलो शक्ति बेरोजगार [Read More…]

श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु

२६ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा [Read More…]