१७ चैत, काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनी २०८२ भदौ २३–२४ मा भएको जेनजी आन्दोलनका क्रममा भएको सुरक्षा दमनमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएको हो ।

+ There are no comments
Add yours