२७ पुस, काठमाडौँ । नेपाली सेनाले जङ्गी अड्डामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ को अवसरमा जङ्गी अड्डालगायत सैनिक इकाईहरूमा विविध कार्यक्रमका साथ दिवस मनाइएको हो ।

+ There are no comments
Add yours