डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले लगाए आगो

२५ भदौ, काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् ।

कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् ।

कारागारमा आगो लगाएपछि त्यहाँ रहेका कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours