१६ फागुन काठमाडौँ । मध्यरातमा भूकम्पको धक्का महसुस । विहान २:५१ मा नेपालमा भूकम्प गएको छ ।
काठमाडौंमा भूकम्पको धक्का महशुस भएको हाे । राती २ बजेर ५१ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहँदा नागरिकहरु आत्तिएर घरबाहिर निस्किएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल तिब्बत सीमा लिस्टिकोट नजिकै केन्द्रविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।
#earthquake #भुकम्प


+ There are no comments
Add yours