२४ असाेज, काठमाडाैं । मनसुन पूरै नेपालबाट बाहिरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ सूचना जारी गरी मनसुन नेपालको पूरै क्षेत्रबाट बाहिरिएको जानकारी दिएको हो।

+ There are no comments
Add yours