१६ असाेज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारको विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १४१ रुपैयाँ ६१ पैसा र बिक्रीमा १४२ रुपैयाँ २१ पैसा र युरोपियन युरो एकको खरिद मूल्य १६६ रुपैयाँ १९ पैसा र बिक्री मूल्य १६६ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७० पैसा र बिक्रीमा ९४ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिदमा १०१ रुपैयाँ ६७ पैसा र बिक्रीमा १०२ रुपैयाँ १० पैसा तोकिएको छ ।


+ There are no comments
Add yours