१५ जेठ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा सांस्कृतिक झांकीसहितको उत्सव सुरु गरेको छ ।
एमालेले गणतन्त्र दिवसको अवसर पारेर उत्सव गर्ने पार्टी निर्णयबमोजिम उत्सव मनाएको हो ।
भृकुटिमण्डपमा आयोजना हुने सभाका लागि अहिले रत्नपार्क हुँदै र्याली त्यसतर्फ गइरहेको छ ।
आजै काठमाडौंमा राजावादीहरूले पनि प्रदर्शन गर्दैछन् ।






+ There are no comments
Add yours