विद्युत् अभाव हुन नदिन जलाशययुक्त आयोजना कार्यान्वयन

१९ वैशाख, काठमाडौं । सरकारले विद्युत्को अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयनको नीति लिएको बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours