१७ वैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा सुन व्यवसाय गर्ने संघले कुनै प्रकारको दस्तुर वा शुल्क नलिन भनेको छ ।
अब वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा सुन व्यवसाय गर्ने संघले कुनै प्रकारको दस्तुर वा शुल्क लिन नपाइने भएको हो ।
नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी सुन व्यवसाय सम्बन्धी संघ वा महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क नलिन सुचित गरेको हो ।



+ There are no comments
Add yours