Browsing Tag

Book

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै

१० बैशाख, काठमाडौँ । पुस्तक पढ्ने र लेख्नेहरुको उत्सव अर्थात ‘विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस’ आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । अझ भनौँ न पुस्तकमा रमाउनेहरुको उत्सव ।…

पुस्तकालयका लागि एक हजार पुस्तक हस्तान्तरण

२७ पुस, भक्तपुर । साःफु भक्तपुरले सिन्धुपाल्चोक पाटी भञ्ज्याङस्थित ठूलो थकनी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनार्थ आज एक हजार ४० पुस्तक हस्तान्तरण गरेको छ । कार्यक्रममा साःफुका…

प्रा.पाण्डेको हाडजोर्नी तथा नशासम्बन्धी पुस्तक सार्वजनिक

२८ मंसिर, चितवन । चिकित्सा क्षेत्रमा नशा तथा हाडजोर्नीसम्बन्धी अध्ययन र अध्यापनका लागि लक्षित पुस्तक ‘टेस्ट बुक अफ अर्थोपेडिक्स’ यहाँ विमोचन गरिएको छ । वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ…

‘नेपालमा गाँजा’ पुस्तक सार्वजनिक

२५ मंसिर, काठमाडौँ । खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित नेपालमा गाँजा (वैज्ञानिक अवधारणा) नामक पुस्तक लोकार्पण गरिएको छ । नेपालमा गाँजामा आधारित कृषि र जडीबुटी उद्यमलाई…

थामी कलासंस्कृतिसम्बन्धी पुस्तकको विमोचन

०४ असोज, चरीकोट । जिल्लाको उत्तरी क्षेत्रमा मुख्य बसोबास रहेको अल्पसङ्ख्यक जाती थामीको भाषा संस्कृति तथा कलालाई समेटेर तयार पारिएको पुस्तक ‘नानको आथाङ उलाम’ (अँध्यारोबाट उज्याले तर्फ) नामक…

चन्द्रागिरिमा ओलीको अर्काे सिर्जना

प्रकाश सिलवाल ०५ भदौ, काठमाडौँ । “इच्छुमतिको किनार, घुमेर भिराडीलघुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिलकतै इतिहास, कतै परम्परा गौरव र पौरखयहीँका डाँडाहरुका सतिदेवी काँधमा…