जो बाइडेन फेरि एकपटक आफ्नो गफका कारण सामाजिक सञ्जालमा चर्चा
१५ कात्तिक, न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेन फेरि एकपटक आफ्नो गफका कारण सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् ।
यस पटक ७९ वर्षीय राष्ट्रपतिले दावी गरे कि उनले ओबामाकेयरको रक्षा…