Category: Travels & Tourism
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
१२ वैशाख, मुस्ताङ । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका वि.सं २०८० [Read More…]
‘हिमालहरूमा जीवन छैन’
११ वैशाख, काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हिमाली क्षेत्रमा द्रुत रूपमा भइरहेको परिवर्तनप्रति गम्भीर चिन्ता [Read More…]
सगरमाथा आरोहणका लागि ४५ देशका आरोहीको ठूलो उपस्थिति, ५५ करोडभन्दा बढी राजस्व संकलन
१० वैशाख, काठमाडौँ । यस वसन्त पर्वतारोहण सिजनमा सगरमाथा आरोहणका लागि ४५ विभिन्न देशका करिब ३ सय आरोही नेपाल आएका छन्। पर्यटन विभागका अनुसार, ३७ [Read More…]
फेरि पर्यटक लोभ्याउँदै जामुनखाडी सिमसार क्षेत्र
०८ वैशाख, झापा । झापाको कनकाई नगरपालिका–१ र २ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार क्षेत्र पर्यटकीय गन्तव्यमा विकसित भएको छ । [Read More…]
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
०५ वैशाख, बागलुङ । बागलुङको चर्चित धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटसँग जोडिएको रायराँयकोटमा गुराँस फुल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ । बागलुङ नगरपालिका–७ बौलुङमाथिको डाँडामा [Read More…]
आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
०५ बैशाख, काठमाडाैँ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङमा ‘कञ्चनजङ्घा हिरक महोत्सव–२०८२’ भव्य रूपमा [Read More…]
३१औँ पटक सगरमाथाको आरोहण गर्दै कामीरिता, आफ्नै कीर्तिमान तोड्ने
०४ बैशाख, काठमाडौँ । ३०औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण कामीरिता शेर्पाले यस पटक ३१ औँ पटक फेरी आरोहण गर्ने हुनु भएको छ । [Read More…]
कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव
०३ वैशाख, काठमाडौं । विभिन्न देशका कूटनीतिक प्रतिनिधिलाई पर्यटन गन्तव्य इलाम भ्रमण गराइ पर्यटन प्रवद्र्धन गरिएको छ । नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक, संस्कृतिक [Read More…]
सगरमाथा क्षेत्रमा चैतमा १२ हजार पर्यटक भित्रिए
०३ वैशाख, सोलुखुम्बु । वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौँ पर्यटकको ध्यान खिच्ने गरेको छ । वसन्त [Read More…]
जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला-क्रान्ति
०३ बैशाख, कमलामाई (सिन्धुली) । नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको देखिन्छ। दलानमा बाँसबाट बनाइएका आकर्षक मुड्का लस्करै छन्। अतिथि सत्कारका [Read More…]
पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी
०३ वैशाख, बाँके । नेपालगन्जमा पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न यहाँको होटल व्यवसायमा लगानी थपिँदै गएको छ । नेपालगञ्जमा सञ्चालनमा रहेका तारे होटलले पूर्वाधार विस्तारसँगै [Read More…]
तारे होटलले पूर्वाधार विस्तारसँगै सेवा सुविधा स्तरोन्नतिमा लगानी थप्दै
०३ बैशाख, काठमाडाैँ । नेपालगञ्जमा पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न यहाँको होटल व्यवसायमा लगानी थपिँदै गएको छ । नेपालगञ्जमा सञ्चालनमा रहेका तारे होटलले पूर्वाधार विस्तारसँगै [Read More…]
एकै महिनामा पर्वतारोहणबाट २४ करोड बढी रोयल्टी संकलन
०२ वैशाख, काठमाडौं । पर्वतारोहणबाट मार्च १ देखि अप्रिल ९ सम्ममा २४ करोड ५२ लाख ७७ हजार ५३७ रुपैयाँ रोयल्टी संकलन भएको छ । पर्यटन [Read More…]
आलेखः होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा
०२ वैशाख, धरान । घुम्नका लागि धरान पुग्नेहरु भेडेटारमा पुगेर चिसोको आनन्द लिने गरेको वर्षौं भइसक्यो । अर्थात् धरान र भेडेटार एकअर्काका पर्याय भइसके, स्थापित [Read More…]
पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष २ लाख भन्दा बढीले गरे भ्रमण
०२ वैशाख, दमौली । विक्रम संवत् २०८१ मा २ लाख पर्यटकले बन्दीपुर भ्रमण गरेका छन् । २ लाख १० हजार पर्यटकले बन्दीपुर भ्रमण गरेका बन्दीपुर [Read More…]
नयाँ वर्षमा ‘रेसुंगा पार्क’ मा पर्यटकको घुइँचो
०२ वैशाख, गुल्मी । नयाँ वर्ष २०८२ को अवसरमा गुल्मीको ‘रेसुंगा पार्क’ आन्तरिक पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ ।प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्व बोकेको पर्यटकीय [Read More…]
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा बढ्यो चहलपहल, व्यवसायी उत्साही
०१ बैशाख, काठमाडौँ । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ। वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक [Read More…]
बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो
३१ चैत, दमौली । नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पहाडकी ‘रानी’ नामले परिचित बन्दीपुरमा नयाँ वर्ष मनाउने आन्तरिक [Read More…]
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
३१ चैत, काठमाडौँ । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक [Read More…]
नयाँ वर्ष : सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
३१चैत, चितवन । नयाँ वर्ष मनाउन जिल्लाका पर्यटकीय क्षेत्रमा स्वदेशीसँगै विदेशी पर्यटक आउन थालेका छन् । लामो समययता पर्यटकको संख्या न्यून रहँदै आएको सौराहा क्षेत्रमा [Read More…]

