मौसम पूर्वानुमान : देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

१९ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सरेको छ । त्यो भनेको पानी पार्ने [Read More…]

देशका केही स्थानमा लगातार वर्षाः सावधानी अपनाउन विभागको आग्रह

१८ साउन, काठमाडौँ । देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको [Read More…]

यस्तो बन्यो द्रुतमार्ग [फोटो फिचर]

१७ साउन, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना तथा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणले गति लिएको छ। नेपाली सेनाको व्यवस्थापन र पूर्ण [Read More…]

बागलुङमा १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’

१७ साउन, ढोरपाटन (बागलुङ) । बागलुङमा बर्सेनि खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ [Read More…]

आज यी तीन प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

१७ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले [Read More…]

रास्वपाले आजदेखि आँगन कार्यक्रम सुरु गर्ने

१६ साउन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि आँगन कार्यक्रम प्रारम्भ गर्ने भएको छ । प्रत्यक्ष जनसम्पर्क तथा पार्टी नेतृत्व र नागरिकबिच खुला [Read More…]

काठमाडौँ महानगरद्वारा कुल २५ अर्ब बजेटमध्ये १३ अर्ब मात्रै खर्च (विवरणसहित)

१६ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित कुल बजेटमध्ये करिब आधा मात्र खर्च गरेको तथ्याङ्कले देखाएको छ। महानगरपालिकाले सार्वजनिक गरेको [Read More…]

गाडीले सडक छेकेपछि प्रहरीले पछ्याएको थियो चक्रे समूहलाई, साम्बालामा जन्मदिन मनाउँदै थिए चक्रे मिलन, त्यहिबेला पुग्यो प्रहरी

१६ साउन, काठमाडौँ । महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगी गएराति पक्राउ परे । पक्राउ पर्नेमा मिलन [Read More…]

देशभर मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

१६ साउन, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। देशको पहाडी भूभागमा साधारणतया बदली रही [Read More…]

लागुऔषध कारोबार बढ्दो : अभियुक्तको सङ्ख्या हालसम्मकै उच्च

१५ साउन, काठमाडौँ । लागुऔषको अवैध कारोबार, ओसारपसार र प्रयोगविरुद्ध कडाइ सुरु गरिएपछि पछिल्लो एक वर्षमा हालसम्मकै धेरै लागुऔषध बरामद भएको छ । प्रहरीले यस [Read More…]

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?

१५ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको [Read More…]

आज साउन १५, खीर खाएर मनाइँदै

राजेन्द्र तिवारी १५ साउन, काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा [Read More…]

शिशुको ज्यान बचाउने अनमी जानकीलाई स्वास्थ्यमन्त्रीले स्याबासी दिँदै भने- तपाईँजस्तो स्वास्थ्यकर्मी यो देशलाई आवश्यक छ

१४ साउन, काठमाडौँ । बुधबार अपरान्ह ५ बजेतिर सिगास गाउँपालिका-४ को आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारमा व्यस्त रहेकी अनमी जानकी पुजाराको मोबाइलको घन्टी बज्यो। अनमी पुजाराले [Read More…]

मधेशको सिँचाइ मन्त्रालयबाट सुक्खाग्रस्त क्षेत्रमा राहत दिनेसहित आठ बुँदे निर्णय

१४ साउन, काठमाडौँ । मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहत दिनेसहित आठबुँदे निर्णय गरेको छ । मन्त्रालयका निमित्त [Read More…]

शिशुको प्राण रक्षार्थ सात घण्टा : अनमीको मुखबाटै कृत्रिम श्वास

गोकर्ण दयाल १४ साउन, बैतडी । स्वास्थ्य केन्द्रमा निसासिएर जन्मिएको नवजात शिशुलाई अनमीले लगातार सात घण्टासम्म मुखले कृत्रिम श्वास दिएर बचाउन सफल हुनुभएको छ । [Read More…]

गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

१४ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको [Read More…]

मनसुन देशभर सक्रिय : यी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

१३ साउन, काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रूपमा देखिएको छ, जसका कारण अधिकांश भूभागमा मौसम बदली भई ठाउँठाउँमा वर्षा भइरहेको छ । [Read More…]

आज नाग पञ्चमी

१३ साउन, काठमाडाैं । आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, आज नाग वा सर्पको पूजा गर्ने दिन हो। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन [Read More…]

आठ प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

१२ साउन, काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति भएका आठ जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान [Read More…]

मधेशमा भयो वर्षा, किसान हर्षित

१२ साउन, काठमाडौँ । खडेरीले प्रभावित भएका सर्लाहीसहित मधेश प्रदेशका अधिकांश क्षेत्रका किसान सोमबार आकाशे वर्षा भएपछि खुसी भएका छन् । यहाँ दुई दिनदेखि मौसम [Read More…]