अब सरर पोखरा–मुग्लिन सडकमा

१३ कात्तिक, गण्डकी। पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को निर्माण यसै आवभित्र सक्ने लक्ष्य लिइएको छ । हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.७६ र वित्तीय प्रगति [Read More…]

राजु पाण्डेको निलम्बन, उच्च अदालतद्वारा रिट खारेज

१३ कार्तिक, काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न भनी जारी गरेको आदेश खारेज गरेको छ । [Read More…]

एक साताका लागि रोकियो मनाङ पदयात्रा

हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आह्वान गरेको हो। १२ कात्तिक, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, मनाङले [Read More…]

नवलपुरबाट निकुञ्जमा जीप सफारीको अनुमति

१२ कात्तिक, त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा [Read More…]

दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

१२ कार्तिक, मुस्ताङ । कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ [Read More…]

मौसमी फ्लुका बिरामी बढे

१२ कात्तिक, काठमाडौँ । अस्पतालहरूमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । वीर अस्पताल, भक्तपुर अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन [Read More…]

चक्रवात ‘मोन्था’का कारण बिहीबारदेखि शनिबारसम्म यी प्रदेशमा वर्षा, हिमपात र बाढीको सम्भावना

११ कार्तिक, काठमाडौँ । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव कात्तिक १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार बिहानसम्म नेपालका बागमती, मधेस र कोसी प्रदेशमा पर्ने [Read More…]

दाङ र बाँकेमा कैदीबन्दी खोजी, अझै एक सय बिस जना फरार

११ कात्तिक, दाङ। जेनजी आन्दोलनका क्रममा देशभरका कारागार र बाल सुधारगृहबाट कैदीबन्दी फरार हुने घटनाले व्यापक असर पारेको छ । विशेष गरी तुलसीपुर कारागार र बाँकेको [Read More…]

मनाङमा भारी हिमपात (तस्बिरहरु)

११ कार्तिक, मनाङ । हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । मनाङमा गएरातिदेखि नै हिमपात सुरु भएको हो । बाक्लो हिउँले जमिनको पुरै ढाकेको [Read More…]

सोमबार रातिदेखि हिमपात र वर्षाको सम्भावना

११ कार्तिक, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि तीन दिन हिमपातको सम्भावना रहेको बताएको छ। महाशाखाले सोमबार विशेष [Read More…]

आज यी स्थानमा वर्षाको सम्भावना

११ कार्तिक, काठमाडौँ । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो [Read More…]

पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

१० कार्तिक, काठमाडौँ । सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन [Read More…]

हिमताल विस्फोटनको उच्च जोखिममा सगरमाथा क्षेत्र

१० कार्तिक, काठमाडौँ । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विस्फोटन, हिमपहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढेको देखाएको छ। [Read More…]

पश्चिमी वायु र न्यून चापले देशको मौसम प्रभावित

१० कार्तिक, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र [Read More…]

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

१० कार्तिक, काठमाडौँ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । बिहानै स्नान [Read More…]

छठको दोस्रो दिन आज ‘खरना’

०९ कार्तिक, महोत्तरी। छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज [Read More…]

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

०९ कार्तिक, काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा [Read More…]

दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

०६ कार्तिक, कञ्चनपुर । यहाँको दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका [Read More…]

भाइटीकाका लागि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर

०६ कार्तिक, काठमाडौँ । दिदीबहिनी नहुनेका लागि आज काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भाइटीकाका लागि खुला गरिँदैछ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र सर्वसाधारणका [Read More…]

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ बजे

०६ कार्तिक, काठमाडौँ । आज यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक महिनाको द्वितीया तिथि । आफ्ना दिदी बहिनीहरूले दाजु भाइहरूको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै भाइटीका लगाउने [Read More…]